नेपाल विद्युत प्राधिकरणमा ८ जनालाई रोजगारीको अवसर [हेर्नुहोस् सूचना]

नेपाल विद्युत प्राधिकरणले चार्टर्ड एकाउन्टेन्टको रिक्त रहेका ८ पदमा पुन: दरखास्त आह्वान गरेको छ । 

प्राधिकरणले यस अघि दरखास्त आह्वान गरिएको भएपनि प्रयाप्त दरखास्त नआएको भन्दै पून आह्वान गरेको हो । 


Advertisement

हेर्नुहोस् सूचना


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्