×

NMB BANK
NIC ASIA

पाहुनाले महंगो बिल तिर्न नमानेपछि दुलहीले तोडिन् बिहे !

मंसिर ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

क्यानडाकी सुसन आफ्नो बाल्यकालदेखिको साथीसँग बिहे गर्न लागिरहेकी थिइन् । बिहेको दिनका लागि उनले धेरै व्यवस्थापन गरेकी थिइन् । उनी परिकथाको जस्तो बिहे चाहन्थिन् । 

Sagarmatha Cement
Muktinath Bank

तर उनको बिहेमा आएका पाहुनाले बिल तिर्न अस्वीकार गरेपछि सुसनले बिहे नै तोडिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यानडाकी यी दुलहीले फेसबूक पोस्टमार्फत क्रोध अभिव्यक्त गरिन् । पोस्टमा उनले पाहुनाहरूसँग बिहे रद्द भएकोमा माफी मागिन् । 


Advertisment
Nabil box
Kumari

अनि सुसन पाहुनामाथि पनि भड्किइन् । उनले लेखिन्, ‘मैले तपाईंहरूलाई परीकथा जस्तो बिहेमा बोलाएँ । खास गरी नगद उपहार दिने माग गरें । तपाईंहरूले नगद दिनुभएन भने हाम्रो विलासी बिहेको खर्च कसरी पूरा हुन्छ ?’

Vianet communication
Laxmi Bank


यो महंगो बिहेका लागि ६० हजार क्यानेडियन डलर आवश्यक थियो तर जम्मा आठजनाले सहायता गरे । सुसनले आफ्नो पूर्वपरिवारले पाँच हजार डलर दिने वाचा गरेको तर पछि नदिएको लेखिन् । यसबाट दुःखी भएर उनले बिहे
तोड्ने निर्णय गरिन् । 

सुसनले आफ्नो प्रेमकथाको अन्त्य परीकथाको जस्तो नभएको बताइन् । उनले लेखिन्, ‘हाम्रो प्रेमकथा परीकथा जस्तै थियो । चौध वर्ष हुँदा हाम्रो भेट भयो र हामीहरू गर्मी मौसममा परिवारसँग खेतमा काम गर्न जान्थ्यौं । दिन बित्दै
जाँदा हाम्रो प्रेम बढ्दै गयो । अठार वर्षको हुँदा उसले मलाई औंठी लगाइदियो । बीस वर्षको उमेरमा म आमा बनें र हामीले बिहे गरेर जिन्दगीभरि साथ रहने निर्णय ग–यौं ।’

बिहे तोडिएको दुःखमा मन बहलाउनका लागि दुई महिनाको छुट्टी लिएर दक्षिण अमेरिका जान लागेकी छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x