×

NMB BANK
NIC ASIA

नीतीश कुमारका ‘अंगुलीमाल’ प्रशंसक, चौथोपटक मुख्यमन्त्री बन्दा काटे चौथो औंला

मंसिर ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको बिहार राज्यका मुख्यमन्त्री नीतीश कुमारको एक ‘अंगुलीमाल’ प्रशंसक छन् । 
 

Muktinath Bank

प्राचीनकालमा बुद्धलाई भेटेर पुण्यको बाटोमा लाग्ने अंगुलीमाल चाहिँ हैनन् यी । ती अंगुलीमाल अर्काको औंला काटेर माला लगाउँथे भने यी चाहिँ आफ्नै औंला काट्ने गर्छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यी प्रशंसकले नीतीश कुमार मुख्यमन्त्री बनेमा आफ्नो एक औंला काटेर चढाउने भाकल गरेका थिए । नीतीशले पछिल्लो तीनपटक चुनाव जित्दा उनले आफ्ना तीन औंला बलि बढाएका थिए । अहिले नीतीशले चौथोपटक


Advertisment
Nabil box
Kumari

पदको शपथ लिँदा यी समर्थकले चौथो औंला काटेर भगवान् गोरैया बाबालाई चढाएका छन् । 
 

Vianet communication
Laxmi Bank

जहानाबादको वैना गाउँमा बस्ने अनिल शर्मा ४५ वर्षका भए र उनी नीतीशका अंगुलीमाल हुन् । 

सन् २००५ मा पहिलोपटक औंला काटेर गोरैया बाबालाई चढाएका अनिलले चौथोपटक औंला काट्न पटक्कै हिचकिचाएनन् । 

आफ्ना प्रिय नेताप्रति कुनै पनि समर्थकको यस्तो प्रेम विरलै देख्न पाइन्छ । 

उनको यस सनकले धेरै मानिसलाई चिन्तित पनि बनाएको छ । नीतीशलाई तलमाथि भयो भने यिनले के गर्लान् भनी मानिसहरू चिन्तित बनेका हुन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x