×

NMB BANK
NIC ASIA

बर्जर पेन्ट्सले गर्‍यो बर्जर कलर स्प्ल्यासका विजेताको घोषणा

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा सन् २००० देखि सजावटी रंगहरूको उत्पादन गर्दै आएको बर्जर जेन्सन एण्ड निकल्सन (नेपाल) प्रालिले सञ्चालन गरेको उपभोक्ता योजना  बर्जर कलर स्प्ल्यासका विजेताको घोषणा गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

योजना २०७६ सालको बडादशैं र तिहारलाई लक्षित गरेर भदौदेखि २०७६ पुससम्म सञ्चालन गरिएको थियो । योजना अन्तर्गत ग्राहकले बर्जर पेन्टका उत्पादन खरीद गर्दा १०० वर्गफिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गरेका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामार्फत् अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि दिइएको थियो ।


Advertisment
Nabil box
Kumari

योजनामा सहभागी ६ हजारभन्दा बढी ग्राहक मध्येबाट १७८ जना भाग्यशाली विजेताको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो । 

Vianet communication
Laxmi Bank

बम्पर पुरस्कार अन्तर्गत विराटनगरका जयनाथ सापकोटाले ५ लाख रुपैयाँ तथा प्रथम पुरस्कार अन्तर्गत बिर्तामोडका पूर्णमान गुरुङ र काठमाडौंका रमेश श्रेष्ठले ‘लण्डन ट्रीप’ पाएका छन् ।

लक्की ड्रबाट २५ जना विजेताले दोस्रो पुरस्कार अन्तर्गत ३२ इन्चको सामसुङ्ग टीभी, ५० जना विजेताले तेस्रो पुरस्कार अन्तर्गत आन्तरिक ट्रीप र १०० जना विजेताले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरू प्राप्त गरेका छन् ।

योजना अन्तर्गतकै डिजिटल प्रतियोगिताको विजेतामध्ये दुर्गा लामिछाने र सुरेश लामिछानेले बाहिरी समूहको लागि र मनोज सिटौला र चानु खड्का भण्डारीले भित्रि समूहको लागि प्रथम पुरस्कारबापत जनही १/१ लाख रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् ।

दोस्रो पुरस्कार विजेताहरू यमबहादुर बस्नेत र सरला अधिकारीले बाहिरी समूहको लागि तथा राजु लामा र हेम प्रसाद ढकालले जनही ५०/५० हजारका दरले नगद पुरस्कार जितेका छन् । तेस्रो पुरस्कार अन्तर्गत बाहिरी समूहमा वसन्तकुमार बस्नेत र लिला खड्का तथा भित्री समुहमा घदेन्द्र राई र धनबहादुर बस्नेतले जनही २५/२५ हजार रुपैयाँका दरले नगद पुरस्कार जितेका छन् भने सान्त्वना पुरस्कारमा २० जना घरधनीहरू प्रत्येकले १०/१० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

योजनामा पब्लिक च्वाइस अवार्डको विजेता बिर्तामोडका प्रदिप राईले सामसुङ्ग ए३० पुरस्कार जितेका छन् । विजेताको सम्पूर्ण विवरण बर्जर पेन्ट्सको फेसबूक पेज र वेबसाइटमा राखिएको छ । विजेतालाई आफ्नो पुरस्कार यो नतिजा प्रकाशित भएको मितिबाट १५ दिनभित्रमा आफ्नो नजिकको बर्जर सेल्स डिपोमा सम्पर्क राख्न हुन सबै विजेतालाई सूचित गरिएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली) को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ रहेको छ ।  ...

कात्तिक २८, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुला (नेपाली) को अधिकतम थोकमूल्य प्रतिकिलो ७०, गोलभेँडा ठुलो (भारतीय) को ७०, गोलभ...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x