×

NMB BANK
NIC ASIA

यसकारण छ योगसँग मुस्लिम र क्रिश्चियन धर्मावलम्बीहरूको आपत्ति

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

योगको कक्षामा धेरैजसो मानिस यस कुरामा चिन्ता व्यक्त गर्छन् कि के उनीहरु सही रुपमा सास लिइरहेका छन् या उनीहरुको खुट्टा सही दिशामा छ ।

तर केही मानिस दोधारमा रहने गरेका छन् कि के उनीहरुलाई यो कक्षामा सहभागी हुँदा आफ्नो धर्मा भ्रष्ट त हुने छैन् ।

अमेरिकामा बस्ने एक मुस्लिम महिला फरीदा हमजाले योग शिक्षक बन्ने फैसला गरिन् र उनी तीन वर्षदेखि योग गरिरहेकी छिन् ।

उनी भन्छिन्,‘जब म आफ्नो परिवार तथा केही साथीसँग यस बरेमा बताउँछु, तब उनीहरुको प्रतिक्रिया सकारात्मक पाउँदिन । उनीहरु हैरान थिए कि आखिर म किन यो गरिरहेको छु, किनकी यो इस्लाम विरुद्ध हो ।’
विश्वभरमा कयौं मुस्लिम, इसाइ तथा यहूदी योगलाई लिएर यस खालका संदेश व्यक्त गर्छन् ।

उनीहरुलाई योगलाई हिन्दू र बौद्ध धर्मसँग जोडीएको एक प्राचीन आध्यात्मिक साधनको रुपमा हेर्छन् । विसं २०१२ मा बेलायतमा एक योज्ञ कक्षालाई चर्चले प्रतिवन्धित गरेको थियो ।

Sagarmatha Cement
Muktinath Bank

पादरी जोन शैडलर बताउँछन्,‘योग एक हिन्दू आध्यात्मिक साधना हो । एक क्याथोलिक चर्चा भएका कारण हामीले इसाईको उपदेश प्रचारित गर्न आवश्यक छ ।’

अमेरिकामा पनि प्रमुख पादरी यागलाई शैतानीको रुपमा लिन्छन् । त के योग एक धार्मिक क्रिया हो ?

योग लण्डन का सह संस्थापक रेबेका फ्रैच भन्छिन्,‘योग एक व्यापाक शव्द हो र यस कारण कठिनाई भएको छ ।’
उनी भन्छिन् योग कयौं प्रकारका छन् र ति मध्ये केही अरुको तुलनामा धार्मि छ । उदाहरणका लागि हरे कृष्ण साधु भक्ति योगका अनुयायी छन् ।

पश्मिमा मानिस आम रुपमा जिसलाई योग सम्झन्छन् त्यो हठ योग हो । यसमा शारीरिक र मानसिक शक्ति बढाउन जोड दिइन्छ ।

तर जसलाई चेतना मानिन्छ त्यो परम्परामा पनि निर्भर छ ।

कयौं हिन्दुका अनुसार योगको माध्यमबाट तपाई प्राकृतिक रुपमा सही स्वरुप र आफ्नो वास्तविक स्थितिका बारेमा जानकारी लिन सक्छ । जबकी कयौं यसलाई जन्म मृत्युको बन्धनबाट छुटकारा पाउने साधन मान्छन् । यो सब इसाइ, इस्लाम तथा दोस्रो धर्ममा मान्य छ या छैन यो एक बहसको विषय बनेको छ ।

उदाहरणका लागि सूर्य नमस्कार शारीरिक क्रियासँग सम्बन्धित एक यौगिक आसन हो, तर यो हिन्दू देवता सूयोको आराधनासँग जोडिएको छ ।

फ्रैच बताउँछिन्, ‘यो केही धार्मिक छ, तर यो तपाईको नजरमा निर्भर हुन्छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २४, २०८०

सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् ।  ‘गो’ अर्थात् इन्द्रिय, र &...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x