मंसिर २५, २०८०
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
मंसिर ११, २०७७
भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलाले २ दिने भ्रमणका लागि काठमाडौं पुगेर भारत र नेपाल निकटतम मित्र रहेका प्रतिक्रिया दिएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई नेपाली भाषामै प्रतिक्रिया दिँदै सचिव शृंगलाले नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन आफूले छलफल गर्ने बताए ।
भारतीय विदेश सचिव शृंगलालाई नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
‘नेपालमा आएर मलाई अत्यन्तै खुशी लागेको छ, रमाइलो लाग्यो,’ शृंगलाले भने, ‘म पहिला पनि काठमाडौं आएको छु तर विदेश सचिवको रूपमा पहिलो भ्रमण हो । भारत र नेपाल निकटतम मित्र हुन् । मेरो आज मिटिङ हुन्छ क्लोज रिलेसनशीप अगाडि बढाउनलाई ।’
उनले नेपालको परराष्ट्र मन्त्रालयका सचिव र मन्त्री प्रदीप ज्ञवालीसँग बिहीवार छलफल हुने जानकारी दिएका छन् । शुक्रवार शृंगलाले गोरखा र मनाङमा भारतीय सहयोगमा बनेका विद्यालय र गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गोरखामा भूकम्प प्रभावितका लागि ५० हजार घर बनाउने प्रतिबद्धता गरे अनुसार ४० हजार घर बनिसकेका बताउँदै विदेश सचिव शृंगलाले ३ वटा विद्यालय भवन समेत बनेका जानकारी दिए ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...