यस्तो थियो म्याराडोनाको सर्वकालीन महान् गोल (भिडियो)

संसारका महानतम फूटबलरमध्ये एक म्याराडोनाको बुधवार हृदयघातका कारण निधन भएको छ । 

सन् १९८६ को फूटबल विश्वकप अर्जेन्टिनाले जित्नुमा म्याराडोनाको प्रमुख योगदान थियो । 


Advertisement

म्याराडोनाको कुरा आउँदा शताब्दीकै महान् गोलको चर्चा हुने गर्छ । 

इंग्ल्यान्डविरुद्ध क्वार्टरफाइनलमा म्याराडोनाले ६० यार्डको दूरीमा विपक्षीहरूलाई छलाउँदै गरेको गोललाई गोल अफ द सेन्चुरी भन्ने गरिन्छ । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्