×

NMB BANK
NIC ASIA

चीनको नयाँ वमवर्षक विमान अमेरिकी सैन्य अड्डाका लागि खतरनाक भएको दाबी

मंसिर १०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले बनाएको नयाँ वमवर्षक विमान एच–२० ले चिनियाँ भूमिभन्दा निकै पर रहेका अमेरिकी सैन्य अड्डाहरूमा आक्रमण गर्न सक्ने क्षमता रहेको हुन सक्ने बेलायतको एक थिंकट्यांकको प्रतिवेदनमा दाबी गरिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

लामो दूरीको सबसोनिक युद्धविमान चीनले हालैका वर्षमा विकसित गरेको सबभन्दा गोप्य सैन्य परियोजना हो र यसको निर्माण जारी छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले यो वमवर्षक विमानको दायरा ५ हजार माइलभन्दा बढी भएको र यसले गुआम जस्ता अमेरिकी भूमिलाई समेत आक्रमण गर्न सक्ने विश्वास गरेको छ । अन्य सैन्य विश्लेषकहरूले त झन् एच–२० को दायरामा अमेरिकी राज्य हवाई समेत परेको बताएका छन् ।


Advertisment
Nabil box
Kumari

लन्डनमा रहेको रोयल युनाइटेड सर्भिसेज इन्स्टिच्युटले चीनलाई एच–२० ले साँच्चिकै अन्तर्महादेशीय शक्ति प्रदर्शनको क्षमता दिएको र आफ्नो सामुद्रिक क्षेत्रभन्दा निकै टाढासम्म मार हान्न सक्ने बनाएको भनी दाबी गरेको छ । 

Vianet communication
Laxmi Bank

‘आणविक र परम्परागत क्षेप्यास्त्रहरू जडिएको एच–२० ले जनमुक्ति सेनाको वायुसेनाको हतियार क्षमतालाई निकै अघि बढाउने देखिन्छ,’ स्वतन्त्र थिंकट्यांकले ताजा अध्ययनमा दाबी गरेको छ । 

चाइना मिलिटरी पावर रिपोर्ट २०२० मा अमेरिकाको रक्षा मन्त्रालयले एच–२० को दायरा कम्तीमा ८५ सय किलोमिटर रहेको उल्लेख गरेको छ । 

चिनियाँ भूमिबाट २ हजार माइल पर रहेको अमेरिकी रणनीतिक भूमि गुआममा रहेको अमेरिकी सैन्य अड्डालाई पनि यसले सजिलै तारो बनाउन सक्छ । 

चिनियाँ सेनाले हवाईलाई एच–२० को तारो बनाउन चाहेको अन्य विज्ञले संकेत दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x