×

NMB BANK
NIC ASIA

लहलहैमा लागेर बिना अध्ययन शेयर बजारमा नहोमिन लगानीकर्ताहरूको सुझाव

मंसिर १२, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शेयर बजारका लगानीकर्ताहरुले शेयर बजारले नयाँ उचाई कायम गरेसंगै बजारलाई स्थायित्व ल्याउने चुनौति रहेको बताएका छन् । साथै उनीहरुले कसैको लहलहैमा लागेर बिना अध्ययन बजार लगानी नगर्न पनि लगानीकर्ताहरू आग्रह गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

नेपाल स्टक एक्सचेन्जले हालसम्मकै नयाँ उचाईका साथै कारोबार रकममा समेत रेकर्ड ब्रेक गरेको अवस्थामा लगानीकर्ताका विभिन्न पाँच संस्थाहरुले यसको स्वागत गर्दै लगानीकर्ताहरुलाई सचेत हुन समेत अनुरोध गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बिहीवार नेपालको शेयर बजारको इतिहासमा एकैदिन सबैभन्दा धेरै ७ अर्व ६१ करोड ३० लाख ३० हजार बराबरको शेयर किनबेच भएको थियो भने सोही दिन नेप्से सूचक हालसम्मकै उच्च १८९३.२४ विन्दुमा पुगेको छ।


Advertisment
Nabil box
Kumari

साथै लगानीकर्ताका ५ संस्थाहरुले जारी गरेको विज्ञप्तिमा बढ्दो बजारमा लगानीकर्ताको उत्साहजनक प्रवेशलाई निरन्तरता दिनुपर्ने आवश्यकता औल्याइएको छ । उनीहरुले आम लगानिकर्ताहरूलाई आफुले लगानी गर्ने कम्पनीहरूको विगतको ईतिहास, संचालकहरूको सामाजिक हैसियत,कम्पनीद्वारा वितरित लाभांश इतिहास र भविष्यमा पाउने प्रतिफल जस्ता आधारभूत कुराहरूको गहन अध्ययन र विश्लेषण गरि उक्त कम्पनिको शेयरमा लगानी गर्न आग्रह समेत गरेका छन्।

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x