नाइजेरियाका प्रीटी माइकले ६ जना गर्भवती महिला लिएर विवाहको समारोहमा गएको फोटो भाइरल भएको छ ।
नाइजेरियाका माइकले आफ्ना साथी विलियम्स उचेम्बाको विवाह समारोहमा गर्भवती महिला सहित पुगेका थिए ।
ती महिलाको गर्भमा रहेका बच्चाको बुवा आफु भएको बताएका छन् । उनलाई नाइजेरियामा प्लेवयका रुपमा चिनिन्छ । माइकले सन् २०१७ मा महिलाका आपत्तिजनक फोटोहरु गरेर विवादमा आएपछि उनलाई प्रहरी गिरफ्तार गरेको थियो ।
उनी भाइरल हुनको लागि विभिन्न स्टन्टहरु गरिरहन्छन् । उनको यो स्टन्टले उचेम्बाका उनकी श्रीमती पनि भाइरल भएकी छन् ।
– – –