६ गर्भवती श्रीमती लिएर विवाहको समारोहमा पुगेपछि भाइरल भएका माइक

  नाइजेरियाका प्रीटी माइकले ६ जना गर्भवती महिला लिएर विवाहको समारोहमा गएको फोटो भाइरल भएको छ । 

नाइजेरियाका माइकले आफ्ना साथी विलियम्स उचेम्बाको विवाह समारोहमा  गर्भवती महिला सहित पुगेका थिए । 


Advertisement

ती महिलाको  गर्भमा रहेका बच्चाको बुवा आफु भएको बताएका छन् । उनलाई नाइजेरियामा प्लेवयका रुपमा चिनिन्छ । माइकले सन् २०१७ मा महिलाका आपत्तिजनक फोटोहरु गरेर विवादमा आएपछि उनलाई प्रहरी गिरफ्तार गरेको थियो । 

उनी भाइरल हुनको लागि विभिन्न स्टन्टहरु गरिरहन्छन् । उनको यो स्टन्टले उचेम्बाका उनकी श्रीमती पनि भाइरल भएकी छन् । 


Advertisement

कमेन्ट गर्नुहोस्