निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।
'निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्को मिति नतोकिएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ,' गुरुङले भने ।
लोकान्तर संवाददाता