निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको चुनाव अनिश्चितकालका लागि स्थगित

फाइल फोटो

निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले उक्त जानकारी दिएका हुन् ।


Advertisement

'निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचन अर्को मिति नतोकिएसम्मका लागि स्थगित गर्ने निर्णय भएको छ,' गुरुङले भने ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्