×

NMB BANK
NIC ASIA

महासभाको विशेष अधिवेशनमा सहभागी हुने प्रतिनिधिमण्डल गठन

मंसिर १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीका नेतृत्वमा संयुक्त राष्ट्रसङ्घीय महासभाको विशेष अधिवेशनमा सहभागी हुन १३ सदस्यीय प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको छ ।
यही मङ्सिर ७ र १० गते बसेको मन्त्रिपरिषद््को निर्णय सार्वजनिक गर्न आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड–१९ महामारीसम्बन्धी मङ्सिर १८ र १९ गते हुने विशेष अधिवेशनका लागि प्रतिनिधिमण्डल गठन गर्ने निर्णय गरेको जानकारी दिए ।

Muktinath Bank

बैठकले सरकारले यही मङ्सिर २२ गते हुने वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति र मङ्सिर १८ र १९ गते हुने नेपाल–भारत वाणिज्य सहसचिवस्तरीय अन्तर सरकारी उपसमितिको श्रव्यरदृश्य बैठकमा सहभागिताका लागि वार्ता टोली गठन गर्ने निर्णय गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सरकारले ऐतिहासिक जनआन्दोलन, सशस्त्र द्वन्द्व र तराई मधेश आन्दोलनका घाइतेको तथ्याङ्क सङ्कलन गरी निःशुल्क उपचार गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता  गुरुङले सार्वजनिक सूचना जारी गरी ऐतिहासिक आन्दोलनदेखि विभिन्न समयमा भएका  आन्दोलनमा घाइते भई उपचार गर्नुपर्ने अवस्थामा रहेका व्यक्तिको तथ्याङ्क सङ्कलन गरी सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने सरकारले निर्णय गरेको जानकारी दिए ।


Advertisment
Nabil box
Kumari

मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय चिया तथा कफी विकास बोर्ड कर्मचारी प्रशानस विनियमावली, २०७७, सामाजिक सुरक्षा कोष लगानी कार्यविधि, २०७७, नेपाल सरकार ९कार्य सम्पादन०छैटौँ संशोधन० नियमावली, २०७७, र नवप्रवर्तन शुरुआती पूँजी कर्जा प्रवाह कार्यविधि, २०७७ स्वीकृत गरेको छ । बैठकले नेपाल लेखापरीक्षण सेवा (गठन, श्रेणी विभाजन र नियुक्ति)नियमहरू, २०७७ को मस्यौदामा लोकसेवा आयोगको परामर्श माग गर्न स्वीकृति दिएको छ ।

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x