×

NMB BANK
NIC ASIA

६ वर्षपछि अभिनयमा फर्किए प्रशान्त तामाङ

मंसिर १५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रशान्त तामाङ चर्चित गायक हुन् तर परिचय यति मात्रै होइन । उनी राम्रो अभिनयमा दख्खल राख्ने अभिनेता पनि हुन् ।

Sagarmatha Cement
Muktinath Bank

उनले आधा दर्जनजति चलचित्रमा काम गरिसकेका छन् । २०७२ सालमा प्रदर्शन भएको चलचित्र ‘परदेशी’पछि अन्य चलचित्रमा भने उनी देखिएनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

किन ? उनले अहिलेसम्म खासै कुनै अभिव्यक्ति दिएका छैनन् । तर उनी अब अभिनय नछोड्ने मनस्थितिमा पुगेका बताइन्छ ।


Advertisment
Nabil box
Kumari

गोर्खा पल्टन, निशानी, धड्कनभित्र, किन मायामा, अँगालो यो मायाको लगायतका चलचित्रमा समेत काम गरेका अभिनेता तथा गायक तामाङ ६ वर्षपछि पुनः अभिनय कर्ममा फर्किएका छन् । ‘इण्डियन आइडल सिजन ३’ का विजेता समेत रहेका तामाङ ‘परदेशी २’का लागि भारतदेखि नेपाल आएका छन् ।

Vianet communication
Laxmi Bank

२०७२ सालको लोकप्रिय चलचित्रको सिक्वेल ‘परदेशी २’ को यतिबेला पाल्पामा छायांकन भइरहेको छ । यो चलचित्रलाई नारायण रायमाझीले निर्देशन गरिरहेका छन् । चलचित्रमा निर शाह, दिलिप रायमाझी, केकी अधिकारी, गायक प्रकाश सपुत लगायतका कलाकारको पनि अभिनय देख्न सकिने छ ।

चलचित्रको झण्डै ७५ प्रतिशत छायांकन सकिएको जनाइएको छ । यो चलचित्रलगत्तै प्रशान्तले मिलन चाम्सको चलचित्र ‘गोर्खा वारियर’मा काम गर्ने पक्का भएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x