×

NMB BANK
NIC ASIA

गुणस्तरीय छैन पिउने पानी

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

प्रशोधित भनिएको पिउने पानी उचित गुणस्तरको नभएको पाइएको छ ।

Muktinath Bank

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पानी, दाना, तेल, घिउ गरी एक हजार १८९ नमुना परीक्षण गर्दा ७० वटा नमुनामा आवश्यक मापदण्ड नपुगेको पाइएको छ । तीमध्ये २१ वटा त विभिन्न उद्योगबाट उत्पादन हुँदै आएका पिउने पानीका नमुना रहेका हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विभागले गत साउनदेखि कात्तिकसम्मको अवधिमा ती नमुना परीक्षण गरेको हो । त्यस्तै तेल तथा घिउका १४ उद्योगका नमुना र खाद्यान्नका १० वटा नमुना परीक्षण गर्दा गुणस्तरमा समस्या पाइएको विभागले जनाएको छ ।


Advertisment
Nabil box
Kumari

विभागका निर्देशक एवं प्रवक्ता मोहनकृष्ण महर्जनले सो अवधिमा न्यून स्तर तथा दूषित उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा २६ थान मुद्दा विभिन्न जिल्ला प्रशासन तथा जिल्ला अदालतमा दायर गरेको जानकारी दिए। उनका अनुसार दायर गरिएका २६ वटा मुद्दामध्ये सबैभन्दा बढी प्रशोधित पिउने पानीका छन् ।

Vianet communication
Laxmi Bank

यस्तै विभागले यस अवधिमा १५६ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरेको छ भने ६३० उद्योग अनुज्ञापत्र नवीकरण तथा ६४२ नयाँ उद्योग स्थापना गर्न सिफारिस गरिएको जनाएको छ ।

सो अवधिमा १२ वटा विभिन्न नाकामा रहेका खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयबाट २५ हजार १५४ वटा नमुना प्राप्त भई जाँच विश्लेषण नियमन गरिएको थियो । तीमध्ये पापड, चामल, बदाम, मसला, मैदा, बेसनलगायतका २५ वटा नमुना प्रतिकूल पाइएकाले सोको आयात रोकिएको प्रवक्तासमेत रहनुभएका महर्जनले जानकारी दिए ।  गोरखापत्र दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x