×

NMB BANK
NIC ASIA

चिन्न अस्वीकार गरेपछि अदालत पुगेकी थिइन् उदितनारायणकी पहिलो पत्नी

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

९० को दशकदेखि बलिउडमा आफ्नो सुरिलो आवाजले सबैलाई लोभ्याउने गायक उदित नारायण झाले सैयौं सुपरहिट गीत गाइसकेका छन् । उनले नेपाली, हिन्दीका साथै तमिल, मलयालम, कन्नड, भोजपुरी र बंगाली भाषामा पनि गीत गाएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

चार पटक उनले राष्ट्रिय पुरस्कार पनि पाएका छन् । उनको जन्म १ डिसेम्बर १९५५ मा भएको थियो। कमै मानिसलाई मात्र उनको पारिवारिक जीवनबारे जानकारी छ । उनले दुईवटा बिहे गरेका छन् । अहिले बलिउडमा चर्चित नाम उदितको फिल्म क्षेत्रमा गीत गाउन सुरुवात नेपाली फिल्म क्षेत्रबाटै सुरु भएको थियो। यो कुरा कमैलाई मात्र थाहा छ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले पहिलोपटक फिल्म क्षेत्रमा नेपाली फिल्म सिन्दुरमा पहिलो गीत गाएका थिए । करिब १० वर्षको संघर्षपछि उनले पहिलो सुपरहिट गीत गाएका थिए। जसले उनको करिअर नै बदल्यो । फिल्म कयामतमा ‘तकु का पापा कहेते है बडा नाम करेगा’ ।  यो गीत अमिर खानमाथि फिल्माइएको थियो। यो गीत चर्चित भएपछि उदितलाई धेरै अवसर प्राप्त भएको थियो । 


Advertisment
Nabil box
Kumari


सन् २००६ मा रंजना नारायणले उदित नारायण आफ्नो पति भएको दाबी गरिन् । तर, उदितले यो कुरा अस्वीकार गर्दै आएका थिए। पछि रंजना अदालत पुगिन्। कागजपत्र देखाएपछि उदित पनि विवाहका लागि राजी भएका थिए । यसपछि उनलाई अदालतले दुवै पत्नीलाई सँगै राख्ने आदेश  दिएको थियो । विवाहित भए पनि उनले १९८५ मा दिपा नारायणसँग बिवाह गरेका थिए । दिपातर्फका एक छोरा आदित्य नारायण हुन्। 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x