×

NMB BANK
NIC ASIA

अस्ट्रेलियाली सैनिकको क्रूरता सार्वजनिक, अफगानी लडाकूको नक्कली खुट्टाबाट पिए बीयर

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अस्ट्रेलियाको विशेष सैन्यबलका सैनिकहरूले अफगानिस्तानमा मृत तालिबान लडाकूको नक्कली खुट्टाबाट बीयर पिएको तस्वीर द गार्डियन पत्रिकाको अस्ट्रेलिया संस्करणले प्रकाशन गरेको छ । 

Muktinath Bank

तस्वीरमा एक वरिष्ठ बहालवाला सैनिकले अनधिकारिक बारमा नक्कली खुट्टाबाट बीयर पिएको देखिन्छ । घटना उरुजगान प्रान्तको राजधानी तारिन कोटमा सन् २००९ मा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अर्को तस्वीरमा दुई सैनिकहरूले उक्त खुट्टा हातमा लिएर नाचेको देखिन्छ । 


Advertisment
Nabil box
Kumari

यसरी नक्कली खुट्टाबाट रक्सी पिउने अभ्यासलाई उच्च अधिकारीहरूले अनुमति दिने गरेको र आफैं पनि संलग्न हुने गरेको केही सैनिकहरू बताउँछन् । उनीहरूले तालिबान लडाकूको नक्कली गोडालाई विजय उपहारका रूपमा राख्ने गरेको पाइएको छ जबकि उनीहरूले युद्धभूमिबाट त्यस्तो कुरा लान पनि पाउँदैनथिए, राख्नु त परैको कुरा हो । 

Vianet communication
Laxmi Bank

यस्तो संस्कृति अपनाएकोमा सैनिकहरूलाई ब्रेरेटन प्रतिवेदनमा आलोचना गरिएकोमा जवानहरू रिसाएका छन् किनकि उच्च अधिकारीहरू आफैं पनि यसमा संलग्न रहने गरेको उनीहरूको भनाइ छ । लडाकू संस्कृतिका कारण

यस्ता किसिमका युद्धअपराधहरू हुने गरेको ब्रेरेटन प्रतिवेदनमा उल्लेख गरिएको छ । 
 

बीयर पिउन उपयोग गरिएको नक्कली गोडा एसएएसआर २ स्क्वाड्रन आक्रमणमा मारिएका तालिबान लडाकूको भएको विश्वास गरिएको छ । 

उक्त नक्कली गोडा युद्धभूमिबाट लिइएको र फ्याट लेडीज आर्म्स नामक बारमा राखिएको अनि त्यस बारमा पुग्नेहरूले त्यसबाट बीयर पिउने गरेको बताइन्छ । 

वरिष्ठ कमान्डरहरूले कहिलेकाहीँ बार पुग्ने अनि विशेषगरी एन्जाक डेको दिन उक्त नक्कली खुट्टाबाट बीयर पिउने गरेका थिए । 

अस्ट्रेलियाको विशेष सैन्य बल समुदायमा वरिष्ठ अधिकारीहरूले खुट्टाबाट बीयर पिउने गरेको हल्ला चलिरहेको भए पनि तस्वीर नै चाहिँ पहिलोपटक सार्वजनिक भएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x