×

NMB BANK
NIC ASIA

ओली–प्रचण्ड दुवैको प्रस्तावमाथि नेकपा सचिवालयमा छलफल शुरू, बुधवार पुनः बैठक

मंसिर १६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रस्तावमाथि छलफल शुरू भएको छ ।

Muktinath Bank

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बसेको सचिवालय बैठकमा दुवै प्रस्तावमाथि छलफल शुरू भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । सचिवालय बैठक भोलि बुधवार दिउँसो १ बजे पुनः बस्नेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘दुवै प्रस्तावमाथि छलफल शुरूवात भएको छ, सकिएको छैन । छलफल औपचारिक रूपमा अगाडि बढाउने कार्यका साथसाथै नेताहरूको बीचमा अनौपचारिक संवादको प्रक्रिया अगाडि बढाउने सहमति भएको छ,’ श्रेष्ठले भने, ‘भोलि १ बजे बस्ने गरी बैठक सकिएको छ ।’


Advertisment
Nabil box
Kumari

मंगलवारको बैठकमा ओली र प्रचण्ड दुवैले धारणा राखेका थिए । ‘२ अध्यक्षका प्रस्तावका साथसाथै पार्टीमा संकटको कारण र त्यसको समाधान र निकासमा छलफल शुरू भएको छ,’ श्रेष्ठले भने, ‘पार्टी एकताको रक्षा गर्दै छलफल अगाडि बढाउने प्रयत्न छ । बैठकमा र अनौपचारिक रूपमा भएका छलफलले नै एउटा निष्कर्ष निकाल्ने छ ।’

Vianet communication
Laxmi Bank

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोप लगाउँदै सचिवालयमा एउटा दस्तावेज पेश गरेका थिए । 

प्रचण्डले लगाएका आरोपको खण्डन गर्दै मंसिर १३ गतेको सचिवालय बैठकमा ओलीले ५३ बुँदे जवाफ सहितको प्रतिवेदन पेश गरेका थिए । एकअर्कालाई आक्षेप लगाएर सचिवालयमा पेश गरिएका प्रतिवेदनका कारण नेकपाको विवाद जटिल मोडमा पुगेको छ ।

सचिवालय बैठकलगत्तै नेकपा स्थायी कमिटी बैठक मंसिर १८ गते र केन्द्रीय कमिटी बैठक मंसिर २५ गतेदेखि काठमाडौंमा हुँदैछ । मंसिर १५ गतेदेखि बस्ने भनिएको स्थायी कमिटी बैठक मंसिर ३ गतेको सचिवालय बैठकले १० दिन पर धकेलेको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x