×

NMB BANK
NIC ASIA

३० वर्षमा पहिलोपटक भारतबाट चामल आयात गर्दै चीन

मंसिर १८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

खाद्य संकट बेहोरिरहेको चीनले भारतबाट ३० वर्षमा पहिलोपटक चामल आयात गर्ने भएको छ । भारतले चीनलाई सस्तो दरमा टुक्रे चामल दिने भएको छ । 

Muktinath Bank

समाचार संस्था रोयटर्सका अनुसार, भारतका व्यापारीहरूले एक लाख टन चामल चीनतर्फ निर्यात गर्न सम्झौता गरेका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारत संसारको सबभन्दा ठूलो चामल निर्यातक देश हो भने चीन सबभन्दा ठूलो चामल आयातक मुलुक हो । 


Advertisment
Nabil box
Kumari

चीनले प्रतिवर्ष ४० लाख टन चामल आयात गर्ने गरेको छ । तर केही समययता चीनले भारतको चामलमा गुणस्तरको प्रश्न उठाउँदै आयात बन्द गरेको थियो । 

Vianet communication
Laxmi Bank

तर प्राकृतिक विपतका कारण अहिले खाद्यसंकटको सामना गरिरहेको चीनले भारतको चामलमा गुणस्तरको प्रश्न नउठाई आयात गर्ने भएको हो । चीनमा संसारको कुल २२ प्रतिशत जनसंख्या छ भने कृषियोग्य भूमि चाहिँ ७ प्रतिशत मात्र छ । 

चीनमा औद्योगिकीकरण र शहरीकरणका कारण कृषियोग्य भूमिमा निकै कमी आएको छ । उसले २० प्रतिशत कृषियोग्य भूमि औद्योगिकीकरणकै कारण गुमाइसकेको छ । 

भारतका चामल व्यापारीहरूका अनुसार, भारतसँग सीमा विवाद चल्दा चीनले चामल किन्न थाइल्यान्ड, भियतनाम, म्यान्मार र पाकिस्तानसँग कुराकानी गरेको थियो । तर यी देशमा अतिरिक्त चामल सीमित मात्रामा रहेकाले उनीहरू चामल बेच्नका लागि प्रतिटन ३० डलर बढी लिइरहेका थिए । 

चीनले डिसेम्बर र फेब्रुअरीको बीचमा एक लाख टन टुक्रे चामल किन्ने भएको हो । यसका लागि ३०० डलर प्रति टनको मूल्य निर्धारण गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x