×

NMB BANK
NIC ASIA

संसारका विभिन्न ठाउँमा देखिँदैछन् धातुका खम्बा, के हो रहस्य ?

मंसिर १७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको युटाहस्थित मरुभूमिमा रहस्यमय धातुको खम्बा देखिएर हराएको केही दिन नबित्दै क्यालिफोर्नियामा अर्को खम्बा देखापरेको छ । 

Muktinath Bank

यसअघि रोमानियामा पनि धातुको खम्बा गायब भएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

क्यालिफोर्नियाको पाइन पहाडमा यो खम्बा देखापरेको थियो । 


Advertisment
Nabil box
Kumari

यसरी लगालग खम्बा देखिनु एलियनको काम हो कि कसैले मजाक गरेको हो भनी अनुसन्धान भइरहेको छ । 

Vianet communication
Laxmi Bank

यो खम्बा स्टीलबाट बनेको हो र यो १० फीट अग्लो तथा १८ इन्च चौडा छ । टाढैबाट यो खम्बा टल्किन्छ । यसको प्रत्येक कुनामा कीला गाडिएको छ । 

पहाडमाथि खम्बा कसले लगेको हो भन्ने खुलिसकेको छैन । 

सन् १९६८ मा प्रकाशन भएको आर्थर सी क्लार्कको विज्ञानकथामा आधारित उपन्यास मोनोलिथमा पनि यस्तै किसिमको खम्बाको चर्चा गरिएको छ । पछि किताबमाथि स्ट्यान्ली कुब्रिकको निर्देशनमा ‘२००१ ः ए स्पेस ओडिसी’ नामक फिल्म पनि बनेको थियो जुन हलिउडको सर्वकालीन महान फिल्ममध्ये एक हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

चैत १७, २०८०

चीनका झाङ जिलोङ नामका युवा सामान्य जीवन बिताइरहेका थिए । साधारण फ्ल्याटमा बस्थे । उनले भर्खरै स्नातक गरेका थिए। स्नातक गरेपछि घरपरिवारको ऋण चुक्ता गर्न बिस्तारै सहयोग गर्न सकियोस् भनेर जागिर गर्ने सोचमा थिए । ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x