×

NMB BANK
NIC ASIA

सागसब्जीलाई पकाउनुभन्दा जुस बनाएर खाँदा कैयौं गुणा फाइदा मिल्छ

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शरीरलाई स्वस्थ राख्नका लागि हरिया सागसब्जी फाइदाजनक हुन्छ । तर, अधिकांश मानिसलाई पोषकतत्व पाउनका लागि कसरी खाने भन्ने दुविधामा हुन्छन् ।

Muktinath Bank

केही सागसब्जीलाई सलादका रुपमा खान्छन् भने, कोही जुस बनाएर खान्छन् । तर, कुन तरिकाले खाँदा ज्यादा पोषक तत्व मिल्छ भन्ने अन्योल धेरैमा देखिन्छ । 
 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सागसब्जी फाइबरको राम्रो स्रोत हो । यसका साथै यीनमा धेरै घुलनशील भिटामिन पाइन्छ । सागसब्जी पकाउनेबेला यी पोषकतत्वको अक्सिकरण हुन्छ, जसकारण भिटामिन कम मात्रामा बाँकी रहन्छ । 


Advertisment
Nabil box
Kumari

सागसब्जीलाई सलाद बनाउने जस्तै, स्टोर गर्ने, काट्ने र फेरि खाने यो प्रक्रियामा पनि सागसब्जीमा रहेका पोषकतत्व कम हुँदै जान्छ । सागसब्जीलाई धेरै तापक्रममा पकाउदा यसमा न्युट्रिशन अझै कम हुन्छ । यस्तै चपाएर खाँदा शरीरमा भिटामिन र मिनरल्स सुस्त गतिमा जाने गर्दछ । 

Vianet communication
Laxmi Bank

हरिया सागसब्जीको जुस स्वास्थ्यका लागि राम्रो मानिन्छ । सोधकर्ताका अनुसार पकाउनुभन्दा काँचो सागसब्जीबाट बनेको जुस बनाएर खाँदा यसको फाइबर र भिटामिन शरीरलाई तुरुन्त मिल्न पुग्छ ।

सागसब्जीको जुस पिउनाले यीनको मिनरल्स शरीरमा जान्छ । जसका कारण पाचन तन्त्रले पनि राम्रो तरिकाले काम गर्न थाल्छ । ​सागसब्जीको जुस पिउनाले यसका पोषकतत्व पेटभित्रको अम्लीय वातावरणमा पनि रहीरहन्छ ।

जबकि सलाद जा सागसब्जी पकाएर खाँदा पाचनतन्त्रमा बढी दवाव पर्छ । साथै शरीरमा पूरै पोषकतत्व पुग्न पाउँदैन । सब्जीबाट बनेको जुस शरीभित्र छिट्टै पुग्छ र यसको एन्टीअक्साइडेटले पनि तुरुन्त काम गर्न सुरु गर्दछ ।

जुस पिउनुको फाइदा यो पनि हो कि यसमा तपाइँ आफ्नो डाइट बढाउन पनि सक्नुहुन्छ । जसले शरीरको वजनमा कुनै असर पार्दैन । 

एक कप पालुंगो सागका रुपमा राख्ने । तर, जुस बनाउनका लागि यसको दुईगुणा आवश्यक पर्दछ । यसका साथै यसमा टमाटर, गाँजर, लौका वा अन्य कुनै पनि हरियो तरकारी राखेर जुस बनाउन सकिन्छ । 

सागको सलाद बनाउन जस्तै पकाउन पनि धेरै समय लाग्छ । जुस भने तत्काल सहज तरिकाले बनाउन सकिन्छ । हरेक दिन एक ग्लास सब्जीको जुस पिउनाले इम्युनिटी पावर बढ्ने, छाला र कपाललाई फाइदा पुग्ने चिकित्सक बताउँछन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x