दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जमा सिंहिनीले बाँदरको बच्चाको शिकार गरेको रोमाञ्चक तस्वीर खिचिएको छ ।
स्ट्यु नोलान नामक फोटोग्राफरले खिचेको तस्वीरमा सानो बाँदरले अजंगकी सिंहिनीलाई ज्यान बक्सनका लागि प्रार्थना गरेको जस्तो देखिन्छ ।
सिंहिनीले सानो बाँदरलाई कैयौं मिनेट खेलाई खेलाई मारेको देखिन्छ ।
ठूलो बाँदर पनि सिंहिनीले मारेको तस्वीरमा देखिन्छ ।
एजेन्सी