×

NMB BANK
NIC ASIA

१९८ कर्मचारीले जनही ५५ लाख रुपैयाँ बोनस पाएपछि रुन थाले

मंसिर १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाको बाल्टिमोरमा रहेको सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले आफ्ना सबै १९८ कर्मचारीलाई लगभग ५५ लाख रुपैयाँको बोनस दिएको छ । उसले बोनसकै लागि भनी एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

Sagarmatha Cement
Muktinath Bank

बोनसको चेक पाएपछि कर्मचारीहरू छक्क परे अनि कतिपय त रुन थाले ।
 
क्रिसमसको बिदा शुरू हुन लागेको बेलामा पार्टी आयोजना गरेर बोनसको घोषणा गरिएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

स्टाफहरूलाई कार्यकालको हिसाबमा बोनस दिइएको तर धेरैजसो ५५ लाख रुपैयाँ बोनस पाउने न्युयोर्क पोस्टले खबर दिएको छ ।


Advertisment
Nabil box
Kumari

कम्पनीले निकै धेरै नाफा कमाएकाले कर्मचारीलाई अतिरिक्त रकम दिएको जनाएको छ ।

Vianet communication
Laxmi Bank

अमेरिकाका आठ राज्यमा यस कम्पनीले अफिस, रिटेल स्टोर र गोदामका लागि दुई करोड वर्ग फीटको घर तयार पारेको छ ।

कम्पनीमा विगत १९ वर्षदेखि काम गरिरहेका अकाउन्ट्स स्पेसलिस्ट डेनियल भ्यालेन्जियाले यो जीवन परिवर्तन गर्ने क्षण भएको बताए ।

यो होलिडे बोनस वार्षिक बोनसभन्दा फरक छ ।

बोनसको घोषणा गर्दै कम्पनीका संस्थापक अध्यक्ष एडवर्ड सेन्ट जोनले भने, ‘कम्पनीका लागि लामो समय काम गर्नेहरूलाई केही सार्थक उपहार दिऊँ भनेर यस्तो कदम चालेको हुँ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x