×

NMB BANK
NIC ASIA

शनिको प्रकोपबाट बच्न अपनाउनुपर्ने यस्ता छन् सरल उपाय

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

हिन्दु धर्ममा फरक–फरक दिनमा विभिन्न देवीदेवताको उपासना हुन्छ । शनिबार शनिदेवको पूजा हुन्छ । शनिदेवलाई कर्मफलदाताका रुपमा पनि चिनिन्छ । हिन्दु धर्मशास्त्र अनुसार त्रिदेवपछि सबैभन्दा शक्तिशाली देवताका रुपमा शनिदेवलाई नै मानिन्छ । 

Sagarmatha Cement
Muktinath Bank

मानिसमात्र नभएर देवतालाई पनि आफ्नो कर्म अनुसारको दण्ड वा पुरस्कार दिने अधिकारी शनिदेव नै हुन् । शनिबार शनिदेवको दृष्टिबाट बच्नका लागि मानिसहरु विभिन्न पूजाआजा गर्दछन् । कोही शनिदेवलाई तेल चढाउँछन् त कोही शनिग्रहसँग सम्बन्धित वस्तु चढाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

शनिको प्रकोपबाट मानव जीवनमा विभिन्न समस्या उत्पन्न हुने मानिँदै आएको छ । शनिको प्रकोपले घरको सुःख शान्ति नै सकिने भन्ने मान्यताका कारण जो कोही शनिको प्रकोपसँग त्रसित हुन्छन् । 


Advertisment
Nabil box
Kumari

घरभित्र कहिले पनि फोहोर जम्मा हुन नदिनुहोस् । यसले शनिदेव मात्रै होइन, घरभित्र अलक्षीन लाग्ने बुढापाकाहरु बताउँछन् । त्यसैले सरसफाइमा बढी ध्यान दिनुहोस् । वास्तुशास्त्र अनुसार घरमा शनिको स्थान स्टोर रुमलाई मानिन्छ । त्यसैले स्टोर रुमलाई दैनिक सफाई गर्नुहोस् । स्टोरमा फोहोर हुनाले शनिदेव रुष्ट हुने बताइन्छ ।

Vianet communication
Laxmi Bank

कालो कुकुर शनिको सबैभन्दा प्रिय जनावर हो । यदि तपाइँले घरमा कालो कुकुर पाल्नुभएको छ भने त्यसको रेखदेखमा पूरा ध्यान दिनुहोस् । शनिदेवलाई मनाउन मंगलबार हनुमान चालिसाको पाठ गर्नु उपयुक्त मानिन्छ । 
  


 

 

hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x