×

NMB BANK
NIC ASIA

जाडोमा दमका बिरामीलाई समस्या बढ्छ, यस्ता छन् सचेत हुने उपाय

मंसिर २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जाडो मौसम कैयौंलाई राम्रो पनि लाग्छ । साथै कैयौं समस्या पनि हुन्छन् । खासगरी दमका बिरामीलाई जाडो मौसम जोखिमपूर्ण मानिन्छ । दमका बिरामीलाई वायुमार्गमा सुजन हुने हुन्छ । जसकारण श्वास लिन पनि कठिन हुन पुग्छ । 

Muktinath Bank

यस्तो समय दमका बिरामीलाई प्रदूषण र जाडोको समस्या बढी हुन्छ । जाडोमा बर्खाको भन्दा बढी समस्या बढ्छ । त्यसैले यसप्रति बिरामी र परिवार दुवै सचेत हुन आवश्यक छ । यस मौसममा चिसो बढी हुने हुँदा शुष्क हावा नाकको श्वास जाने ठाउँमा सुनिने जोखिम बढी हुन्छ । साथै फ्लुजस्ता भाइरसको खतरा पनि बढी बढी हुन्छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दमबाट हुने संक्रमणबाट बच्न धेरैभन्दा धेरै समय घरभित्रै बस्ने कोशिस गर्नुहोस् । यदि कुनै कामले बाहिर निस्कन पर्ने भए पनि मास्कले नाकमुख पूरै छोप्ने गर्नुपर्छ । मास्क लगाउन समस्या छ भने, स्कार्फले पनि छोप्न सकिन्छ ।


Advertisment
Nabil box
Kumari

चिसो मौसममा मानिसहरु कम पानी पिउँछन् । शरीरमा यसको कमी हुन नदिएर झोल पर्दा धेरै खाने गर्नुहोस् । घरमा कोही बिरामी छ भने, उससँग दूरी कामय गर्नुहोस् । किनकी एलर्जीको समस्याले अरु पनि संक्रमित हुनसक्छन् । 

Vianet communication
Laxmi Bank

दमका बिरामीका लागि प्रदूषणबाट टाढै राख्न्ुहोस् । चिसो हुनाले धेरै समय घरमै बस्न आवश्यक हुन्छ । घरलाई पनि सँधै सफाइ गर्नुहोस् । आफ्नो ओडेने कम्बल वा सिरकलाई हप्तामा एकपटक तातो पानीले धुनुपर्दछ । 

यदि तपाइ घरबाट बाहिर शारीरिक अभ्यास गर्न जानुहुन्छ भने आधा घण्टा हिले इनहेलरको प्रयोग गरेर घरबाट बाहिर निस्कनुपर्दछ । यसले तपाइको वायुमार्गलाई खुला राख्न मद्दत गर्दछ । इनहेलर सँधै साथमै राख्नुहोस् ।

आफ्नो हात समयसमयमा धुने गर्नुहोस् । यदि आफ्नो आँखा, नाक वा मुखलाई छुनुहुन्छ भने, त्यसबाट भाइरसको संक्रमण बढ्ने सम्भावना बढी हुन्छ । यसका साथै धुम्रपान बन्द गर्नुहोस् । धुम्रपान हुने क्षेत्रभन्दा टाढै रहनुहोस् । 
धेरै जाडो बढेपछि न्यानो पारेर दमलाई नियन्त्रण गर्ने कोशिस गर्नुहोस् यदि चिकित्सकसँगै जानुपर्ने भयो भने, पहिले नै फ्लुको भ्याक्सिन लगाउनुहोस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x