×

NMB BANK
NIC ASIA

नेहा कक्कडले गरिन् गर्भवती भएको घोषणा

पुस ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतीय गायिका नेहा कक्कडले आफू गर्भवती भएको घोषणा शुक्रवार गरेकी छन् । गत अक्टोबर महिनामा रोहनप्रीत सिंहसँग विवाह गरेकी नेहाले प्रशंसकहरूलाई खुशखबर सुनाएकी हुन् । 

Muktinath Bank

सामाजिक सञ्जालमा सुन्दर तस्वीर राखेर उनले बेबी बम्प सम्हाल्दै गर्भवती भएको घोषणा गरेकी हुन् । नेहा तस्वीर एकदमै खुशी देखिन्छिन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेहा र रोहनप्रीतका प्रशंसकहरूले नेहा साँच्चिकै गर्भवतस् भएकी हुन् कि हैनन् भनी पक्का खबर चाहेका थिए । त्यसो त यो नयाँ गी वा म्युजिक भिडियोको प्रोमो मात्र हुन सक्ने अनुमान पनि छ । उनीहरू दुवैले ख्यालरखाकर ह्याशट्याग चलाएर आफ्नो नयाँ गीतको संकेत दिएका पनि हुन सक्छन् । 


Advertisment
Nabil box
Kumari

नेहा र रोहनप्रीत गत अगस्ट महिनामा नेहु दा ब्याह गीतको सेटमा भेट भएका थिए र तत्कालै प्रेममा परे । 

Vianet communication
Laxmi Bank

अक्टोबर महिनामा उनीहरूको विवाह दिल्लीमा भएको थियो । बिहेलगत्तै हनीमून मनाउन उनीहरू दुबई गएका थिए । 
 

नेहाले हिमेश रेशममिया र विशाल ददलानीसँग समलेर इन्डियन आइडलको १२औं सीजनको जज गरिरहेकी छन् ।  
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

ओमनको साङ्गीतिक कार्यक्रम सकेर फर्किएकी गायिका रचना रिमाल देशभित्रका मेला–महोत्सवमा व्यस्त हुन थालेकी छिन् ।  विदेशको कार्यक्रम सकेर फर्किएसँगै केही गीत रेकर्ड गराएकी उनी फेरि महोत्सवमा पुग्न थालेकी...

कात्तिक २७, २०८०

गायक श्रीधर अधिकारीको नयाँ लोकदोहोरी गीत सार्वजनिक भएको छ ।  तिहारको अवसर पारेर सार्वजनिक ‘बाडुल्की ला होला...’बोलको गीतमा उनलाई शान्तिश्री परियारले गायनमा साथ दिएकी छन् । ​ बा...

पुस २, २०८०

‘यो मेरो पिरती’ बोलको लोकदोहोरी गीत गाउँदै कमला मगरले गायनमा डेब्यु गरेकी छन् ।  अहिलेका चर्चित गायक खेम सेञ्चुरीसँग उनले यो गीतमा स्वर दिएकी हुन् । रमेश परियारको शब्द एवं संगीत, कृ...

फागुन ८, २०८०

लोक गायक अर्जुन सापकोटाका अफिसियल प्रायः गीतले स्रोता–दर्शकको माया पाउने गरेका छन् ।  उनले तीन साताअघि शान्तिश्री परियारसँगको स्वरमा सार्वजनिक गरेको ‘न सोध पिर के को ?’ले युट्युबमा ...

मंसिर १६, २०८०

कोरियोग्राफर रामजी लामिछाने एकसमय दिनैपिच्छे म्युजिक भिडियोको सुटिङमा व्यस्त हुन्थे । चल्तापुर्जा कोरियोग्राफर उनी महिनामा २२ वटासम्म म्युजिक भिडियोमा काम गर्थे ।  पछिल्ला महिना भने म्युजिक भिडियोमा उनको...

मंसिर १४, २०८०

हाँस्य कलाकार सिताराम कट्टेल र कुञ्जना घिमिरेले वैवाहिक वर्षगाँठको अवसर पारेर ‘भगवान कसम’ बोलको गीत सार्वजनिक गरेका छन । १५ औं वैवाहिक वर्षगाँठको अवसर पारेर ‘धुर्मुस–सुन्तली&rsqu...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x