×

NMB BANK
NIC ASIA

नेपाल बैंकको अगुवाईमा ९ बैंक तथा वित्तीय संस्थाहरुले लाप्चे खोला जलबिद्युत आयोजनामा १९ अरब ६५ करोड लगानी गर्ने

पुस ७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपालमा निजिक्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलबिद्युत आयोजना १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागी आबश्यक पर्ने बित्तिय श्रोत जुटेको छ । 

Muktinath Bank

प्रतिष्ठित ब्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावर प्रा.लि.ले प्रवद्र्धन गर्न लागेको उक्त जल बिद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रु. २६ अर्ब २० करोड लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको बिभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा रु. १९ अर्ब ६५ करोड भन्दा बढी लगानी गर्ने सम्बन्धि सप्लीमेन्ट्री सिन्डिकेट क्रेडिट फ्यासिलिटिइज् एग्रीमेन्ट सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा.लि.का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट सोमबार बसेको सहभागी बैंक तथा वित्तीय संस्थाहरुसंगको सहवित्तीयकरण बैठकमा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका थिए । उक्त अवसरमा सहभागी सम्पूण र्बैक तथा वित्तीय संस्थाका अध्यक्ष/प्रमुख कार्यकारी अधिकृतहरु तथा अन्य पदाधिकारीहरुको उपस्थिति थियो ।


Advertisment
Nabil box
Kumari

उक्त आयोजनामा नेपाल बैंकद्वारा रु. ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा रु. ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा रु. २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा रु. २ अर्ब,  हिमालयन बैंकद्वारा रु. २ अर्ब, लक्ष्मी बैंकद्वारा रु. १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा रु. १ अर्ब, बैंक अफ काठमाण्डौद्वारा रु. १ अर्ब तथा कृषि बिकास बैंकद्वारा रु. १ अर्ब गरी जम्मा रु. रु. १९ अर्ब ६५ करोड २५ लाखको बित्तिय प्रबन्ध गरिएको हो ।

Vianet communication
Laxmi Bank

नेपाल बैंक लिमिटेडको संस्थागत कर्जा बिभागका प्रमुख श्री प्रदिप पाठकले संचालन गर्नुभएको उक्त कार्यक्रममा कर्मचारी संचय कोषका प्रशासक तथा हिमालयन बैंकका अध्यक्ष श्री तुलसी गौतमले स्वागत मन्तब्य ब्यक्त गर्दै यो निजि क्षेत्रद्वारा राष्ट्र निर्माणका लागी गरिएको ठूलो आयोजना भएको र यस आयोजनाको सफलता संगै अझ ठूला आयोजनामा लगानी गर्ने हिम्मत नेपाली बैंक तथा वित्तीय संस्थाहरुलाई हुने बिचार ब्यक्त गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक ३०, २०८०

नेपाल बैंक लिमिटेड ८७ औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको ८६ औं वर्षको कार्यकाल सफलातापूर्वक पूरा गरेको अवसरमा बैंकको प्रधान कार्यालयमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।  कार्यक्रममा १५० जनाले ...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x