×

NMB BANK
NIC ASIA

नयाँ वर्षपछि ब्रोकर कमिसन घट्छ : अध्यक्ष ढुङ्गाना

पुस ९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अंग्रेजी नयाँ वर्ष लागेपछि ब्रोकर कमिसन घट्ने बताएका छन् ।

Muktinath Bank

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का कार्यसमितिसँगको भेटघाटका क्रममा बोर्डका अध्यक्ष ढुंगानाले नयाँ वर्ष सुरु भएपछि नयाँ ब्रोकर कमिसन लागु गर्ने संकेत गरेका हुन् । आफूहरु यसका लागि निकै तयारी गरेको भन्दै अध्यक्ष ढुङ्गानाले सीडीएससीको प्लेटफर्मममा परिवर्तन गरेर छिटै नै नयाँ कमिसनको घोषणा गर्ने बताएका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ब्रोकर कमिसन घटाउने भन्ने कुरा हेर्दा सामान्य लागे पछि अलि जटिल नै हुँदो रहेछ । हामी कमिसनको फ्रेमवर्क र कति मकिसन घटाउनेबारे छलफल गर्दैछौं । फ्रेमवर्क लगभग तयार भइसकेको छ । अब कति घटाउने भन्ने टुङ्ग्याउन बाँकी छ,’ अध्यक्ष ढुङ्गानाले भने, ‘हामीले अहिलै निर्णय गरेर मात्रै पनि लागु नहुने रहेछ, सीडीएसीको प्लेटफर्म चेञ्ज गर्र्नुपर्ने रहेछ । नयाँ वर्षपछि नयाँ उत्साह आउने आशा गरौं । 


Advertisment
Nabil box
Kumari

ढुङ्गानाले पुँजी बजारमा धेरै सुधारका कामहरु भएको र अझै हुने चरणमा रहेको भन्दै यी कामहरुका बारेमा सकारात्मक प्रचार गरिदिन आर्थिक पत्रकारहरुलाई आग्रह समेत गरे । ‘हामीले सेयर बजारमा धेरै सुधारका कामहरु गरेका छौं । बैंक इन्ट्रिगेसन, ब्रोकरको क्षमता बढाउने, आईटी सुधार गर्ने काम भइरहेका छन् । हामीले इ–केवाईसी लागु गर्न सीडीएस एण्ड क्लियरिङ हाउसलाई निर्देशन दिइसकेका छौं । हिजोमात्रै सूचना प्रविधिसम्बन्धी कार्यविधि लागु गर्यौं,’ ढुंगानाले भने, ‘अर्को हप्ता दोस्रो स्टक डिलरको लाइसेन्स आउने, यही हप्ता आउँछु भन्नुभएको छ । बुकविल्डिङपछि निजी क्षेत्रका कम्पनीहरु उत्साहित हुनुभएको छ ।’

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

कात्तिक २३, २०८०

एसियाली बैंक एसोसियसन (एबीए)को ३९ औं वार्षिक सम्मेलनको अवसरमा १८ एसियाली देशका ६३ बैंकर काठमाडौंमा भेला भएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबीए)को संयोजनमा नेपालमा पहिलो पटक आयोजना गरिएको सम्मेलनमा विभ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

फागुन ४, २०८०

​​एनआईसी एशिया बैंक वाणिज्य बैंकहरूमध्यमा उत्कृष्ट बैंक बन्न सफल बनेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्मको प्रमुख वित्तीय परिसूचकका अनुसार एनआईसी एशिया उत्कृष्ट बैंक बन्न सफल बनेको हो । उत्कृष्ट बन्न सफल ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x