×

NMB BANK
NIC ASIA

सफल भइसके पनि यस्ता कुरा पटक्कै भुल्नुहुँदैन, नत्र जीवन बर्बाद हुन बेर लाग्दैन !

पुस २६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आचार्य चाणक्यद्वारा लिखित चाणक्य नीति मानव जीवनसँग जोडिएका हरेक कुरामा उल्लेख गरिएको छ । चाणक्य नीति मानिसलाई सफलतातर्फ जानका लागि बनाइएको मार्ग देखिन्छ ।

Sagarmatha Cement
Muktinath Bank

यदि कोही पनि चाणक्य नीति अनुशरण गर्द भने, उसको जीवन पूरै खुशीसँग बित्दछ । सफलता पाएपछि पनि केही कुरामा ध्यान दिनुहोस् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आचार्य चाणक्यका अनुसार मानिसलाई सफलता प्राप्त गर्नका लागि कठिन परिश्रम गर्नुपर्दछ । तर, सफलता पाइसपछि पनि त्यसलाई काम राख्न अरु मुस्किल हुन्छ ।


Advertisment
Nabil box
Kumari

मानिसको जीवनमा सफल भएपछि केही कुराहरुमा सँधै ध्यान दिन आवश्यक हुन्छ । नत्र पूरै जीवन केही दूरीमै बर्बाद हुन बेर लाग्दैन । 

Vianet communication
Laxmi Bank

चाणक्य नीति अनुसार सफल भइसकेपछि पनि यस्ता कुरामा ध्यान दिन अतिआवश्यक हुहन्छ । 

मनमा अहंकार आउन नदिनुहोस्

अधिकांश मानिसहरु सफलताको एक चरण पार गरिसकेपछि अहंकारी बन्दछन् । त्यसपछि उनीहरु अन्य जो कोहीको पनि अपमान गर्न पछि हट्दैनन् ।

जसले कठिन समयमा साथ दिएको हुन्छ । उनीहरुसँग दूरी बनाइहाल्छ । चाणक्य नीति अनुसार यस्ता व्यक्तिको सफलता धेरै समय टिक्दैन ।

त्यसैले अहंकारलाई आफ्नो नजिक पनि आउन नदिनुहोस् । 

वचनमा नियन्त्रण

मानिसलाई राम्रो वा नराम्रो भन्दै चित्रण गर्ने यही वचन नै हो । मानिसहरु सफलताको शिखर चढिसकेपछि पनि आफ्नो वचनमा नियन्त्रण राख्नु आवश्यक हुन्छ ।

सफल भएका मानिसहरुको बोल्ने शैली नै परिवर्तन भएको देखिन्छ । उनीहरु आफ्नो कठोर वचनले अरुको मनमा ठेस पु¥याउने काम गर्दछन् ।

विनम्र स्वभावका मानिसलाई नै सबैले मन पराउँछन् । मधुर वाणी नै सफल व्यक्तिको पहिचान हो । 

मानव हितका लागि कार्य गर्नुहोस् 

धन मूल आवश्यकता हो । तर, त्यतिबेलासम्म मात्रै जबसम्म एकसरो कपडा, दुई छाक खाना र एक ओत लाग्ने घर हुँदैन ।

यति वस्तुको प्राप्तिपछि आफूले कमाएको धन सामाजिक कार्यमा लगाउनु उत्तम हुन्छ ।

आचार्य चाणक्य नीति अनुसार पनि सफल व्यक्तिले सामाजिक कार्यमा लगानी गर्नु राम्रो हुन्छ । सँधै अरुको सहयोगका लागि तत्पर हुनुपर्दछ ।

जो मानिस सामाजिक हितका लागि लगानी गर्दछन् उनीहरुको सफलता अझै बृद्धि हुँदै जान्छ । 

सम्बन्धको महत्व बुझ्नुहोस् 

चाणक्य नीति अनुसार केही मानिसहरु सफलताको शिखरमा चढ्दै गर्दा यस्तो नशा चढ्छ कि । उनीहरु सम्बन्धलाई महत्व दिनै बिर्सन्छन् ।

उनीहरुलाई यदि जिन्दगीमा कोही पनि हुँदा र नहुँदा खासै फरक नपर्ने लाग्छ । तर, पछि यस्तो दिन पनि आउँछ मनग्य अर्थ हुँदा हुँदै पनि मानिस एक्लो रहन्छ ।

त्यसपछि पाएको सफलता पनि टाढा हुँदै जान्छ । आचार्य चाणक्यका अनुसार सफलताको आनन्द सम्बन्धबीच बाँड्न सकेमात्रै प्राप्त हुन्छ ।

यसकारण जस्तो सुकै ठाउँमा पुगे पनि सम्बन्धलाई सँधै महत्व दिने गर्नुहोस् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक १९, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो ।  यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीह...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

मंसिर ११, २०८०

जन्मदेखि लिएर मृत्युसम्म निर्धारित परम्परा पालन गर्नु हिन्दूहरूको विशेषता हो । पर्वहरूमा मात्र नभएर दिनदिनैको कर्मकाण्डमा पनि धर्म, परम्परा र भगवानको पूजापाठलाई हिन्दूहरू महत्व दिन्छन् । दिनदिनै पूजापाठ गर्ने हिन्...

कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x