×

NMB BANK
NIC ASIA

बिरालोसम्बन्धी यस्ता छन् नकारात्मक मान्यता !

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो समय मानिसहरु घरमा बिरालो पाल्न निकै शौखिन बन्दै गएका छन् । तन्त्रमन्त्र तथा साधनामा बिरालोलाई नकारात्मक शक्तिको प्रतिक मानिन्छ ।

Muktinath Bank

तन्त्र मन्त्रमा बिरालोकै पूजा हुन्छ । साथै बिरालोको सम्बन्ध भूतप्रेतसँग पनि जोडेर हेरिन्छ । घरमा मात्रै होइन, कतै निस्कँदा पनि बिरालोले बाटो काट्दा अशुभ मान्छन् हाम्रो समाजमा ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

साथै भगाउन कोशिस पनि गर्दछन् । ज्याेतिष तथा वास्तुका दृष्टिले घरमा बिरालाे पटक–पटक आउनुलाई शुभ मानिँदैन ।


Advertisment
Nabil box
Kumari

नारद पुराणका अनुसार जहाँ बिरालोको खुट्टाको धुलो उड्छ त्यहाँ सकारात्मक ऊर्जाको हानी हुन्छ । 

Vianet communication
Laxmi Bank

जसकारण त्यस स्थानमा अशुभ प्रभाप पर्न थाल्छ । जुन घरमा प्राय बिना कारण बिरालो आउन थाल्छ । त्यस घरमा रहने व्यक्तिको स्वास्थ्यमा पनि उतारचढाव आएको देख्न सकिन्छ । 

घरमा अचानक बिरालो आउने जाने गर्नाले घरमुलीलाई मानसिक समस्या बढ्नुका साथै अन्य आपत पनि आइपर्ने नारद पुराणमा उल्लेख गरिएको छ । 

यदि खाना खाने समयमा बिरालो आएर देख्याे भने कष्ट उत्पन्न हुने मान्यता पनि छ । यसै प्रकार बिरालोले घरभित्र मल मुत्र त्याग गरेमा आर्थिक नोक्सान हुन सक्ने पनि बताइन्छ । 

यदि पाल्तु बिरालो अचानक घर छाडेर गएमा पनि भविष्यमा अशुभ घटना हुने संकेत भएको नारद पुराणमा उल्लेख गरिएको छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...

मंसिर १६, २०८०

महाभारतको युद्ध एक युग समाप्त हुने बेलामा भएको थियो । संसारमा फैलिएको पाप र अनाचारलाई ध्वस्त पारेर धर्मको ध्वज लहराउनका लागि युद्ध अनिवार्य थियो । यावत कमजोरीका बाबजुद पाण्डवहरू धर्मरक्षक भएकाले उनीहरूको म...

मंसिर १०, २०८०

काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...

कात्तिक २९, २०८०

महाभारतको युद्धमा धेरै शूरवीरले आफ्नो प्राण को आहुति दिएका थिए । यो यस्तो युद्ध थियो जसले कुरुक्षेत्र को धरतीलाई रक्तरंजित बनाएको थियो ।  रगत यति धेरै बगेको थियो कि आज पनि उक्त स्थानको माटो रातो छ ।&...

कात्तिक २८, २०८०

वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...

कात्तिक २१, २०८०

घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x