×

NMB BANK
NIC ASIA

'अम्ब्रेला स्ट्रीट'बाट निकालियो छाता, यस्तो थियो टिकटक बनाउनेको भीड [भिडियो]

पुस २०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

राजधानीको न्युरोडमा रहेको संकटा क्लबका सचिव आशिषमान सिंहको नजर पोर्चुगलको एउटा फोटोमा पर्‍यो ।

Sagarmatha Cement
Muktinath Bank

सो फोटोमा सडकमाथि छाताहरू टाँगिएको थियो र त्यसमा मानिसहरूको आकर्षण पनि प्रस्टै देखिन्थ्यो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कोरोनाले न्युरोड क्षेत्रको व्यापार चौपट थियो । मानिसहरूको आवतजावत खासै थिएन ।


Advertisment
Nabil box
Kumari

पोर्चुगलको त्यो फोटोले उनको मनमा एउटा योजना फुर्‍यो- 'यहाँ पनि यस्तै छाता राख्न पाए, मान्छेहरू आउँथे कि ? जनजीवन सामान्यतर्फ अघि बढ्थ्यो कि ! '

Vianet communication
Laxmi Bank

उनले आफ्नो योजना साथीहरूलाई सुनाए, त्यसपछि शुरू भयो छाता राख्ने काम छ ।

उनले जति सोचेर छाता राखेका थिए, नतिजा सोचेभन्दा निकै राम्रो आयो । १५ दिनमै मानिसहरूको भीडभाड हुन थाल्यो ।

न्युरोडको संकटा गल्लीमा 'अम्ब्रेला स्ट्रीट' भनेर चौतर्फी चर्चा भयो । मिडियाहरूले स्थान दिए ।

भीड बढ्दै गयो । १५ दिनको अवधिमा करीब ८ लाखले 'अम्ब्रेला स्ट्रीट' अवलोकन गरेको दाबी सिंह गर्छन् ।

परिस्थिति यस्तो आयो कि भीडभाड थाम्नै नसकिने भयो । व्यवस्थापन गर्नै मुस्किल पर्‍यो ।

खासगरी टिकटक बनाउनेहरूको भीडले हिँडिसाध्ये भएन । सोहीकारण अहिले संकटा गल्लीबाट छाता झिकिएको छ ।

अब यसलाई अलि व्यवस्थित तरिकाले राख्ने योजना उनले बनाएका छन् ।

हेर्नुहोस्, छाता झिक्नुअघि 'अम्ब्रेला स्ट्रीट'मा देखिएको भीड :

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १२, २०८०

खोला किनारमा निर्माण भएका सडकले काठमाडौं उपत्यकाको सवारी आवागमनलाई केही हदसम्म भए पनि सहज बनाएको छ । काठमाडौंको बागमती, विष्णुमती, मनोहरा, धोबीखोला, नख्खु खोला, टुकुचा, हनुमन्ते, रुद्रमतीलगायत...

भदौ २२, २०८०

गोठाटारमा रहेको कृष्ण मन्दिर भारतको गुजराको नवतमपुरी धाम शैलीमा निर्माण भएको मन्दिर हो ।   नवतनधामका नामले परिचित यो मन्दिरमा प्रणामी धर्म मन्ने भक्तजनको भीड लाग्ने गर्दछ ।  श्रीकृष्ण जन्माष्टमीका...

माघ ९, २०८०

चक्रपथको दोस्रो खण्ड (कलंकी–महाराजगञ्ज धोबीखोला सडक) स्तरोन्नतिका लागि भनेर सडक भत्काउन थालेको करिब ५ वर्ष बित्यो, तर पनि मुख्य काम अझै शुरू हुन सकेको छैन । भत्किएको सडकका कारण स्थानीय र यात्रुले ...

माघ ३, २०८०

गत शनिवार दिउँसो चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ पानीघाटका तिलक लामा घरबाहिर घाम तापेर बसिरहेका थिए । उनको आँखा एक्कासि घर पारिको सेतोभीरमा पर्‍यो, जहाँ उनले गाडी गुल्टिरहेको देखे । गाडी तल...

भदौ २५, २०८०

साउन २ गते समातिएको ६० किलो सुन तस्करीको अनुसन्धानका क्रममा भन्सारका कर्मचारीहरू पक्राउ पर्न थालेपछि उनीहरू आन्दोलित भएका हुन् ।  सामुहिक सरुवा माग गरेका कर्मचारीले सरुवा नभएपछि आइतवारदेखि आन्दोलन श...

भदौ १७, २०८०

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘सिंहदरबारमा आगो लगाइदिन्छु’ भन्दै शुक्रवार राति दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएको छ ।  सरकारी मर्यादाक्रममा मुख्यसचिव ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x