×

NMB BANK
NIC ASIA

रंगेहात पक्राउ गरे पनि यसकारण रणवीरलाई साथ दिइन् दीपिकाले !

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बलिउड क्वीन दीपिका पादुकोण आफ्नो सुन्दरता र अभिनयका कारण विश्वभर चर्चित छिन् । अभिनयसँगै आफ्नो व्यक्तिगत जीवनशैलीका कारण पनि उनी सँधै चर्चामा रहने गर्दछिन् । 

Muktinath Bank

आफ्ना पति रणवीर सिंहसँग उनी निकै खुशी नै देखिन्छिन् । तर, एक समय थियो जब उनी रणवीर कपुरको प्रेममा परेकी थिइन् । त्यसबेला रणवीरले उनलाई धोका दिएका थिए । जसको कारण उनलाई डिप्रेशनको सामना गर्नुपरेको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

एक अन्तवार्ताका क्रममा दीपिकाले प्रेम सम्बन्धमा रहँदा आफूलाई रणवीरले धोका दिएको बताएकी थिइन् । 


Advertisment
Nabil box
Kumari

२००८ मा दीपिका पादुकोण र रणवीर कपुरले एकै साथ फिल्म ‘बचना ए हसिनो’ मा काम गरेका थिए । त्यसैबेला उनीहरु दुवै जना एक अर्कालाई प्रेम गर्न थालेका थिए । यतिमात्रै होइन्, दीपिकाले रणवीरको नाममा एक इनिशियल्सको ट्याटु पनि बनाइसकेकी थिइन् । 

Vianet communication
Laxmi Bank

तर, अचानक दुवैको सम्बन्धमा केही खटपट सिर्जना भयो । पछि ब्रेकअप भयो । दीपिकाले रणवीर कपुरको नाममा एक अन्तवार्तामा भनिन्, ‘मेरो भावना महत्वपूर्ण हो । जब कसैसँग सम्बन्धमा थिएँ । कहिले पनि धोका दिइन । न कुनै कुरा लुकाएँ नै । त्यसपछि पनि मलाई कसैले धोका दिन्छ भने म उससँग कसरी समबन्धमा रहन सक्छु । यस्ता व्यक्तिसँग साथ रहनुभन्दा एक्लो हुनु नै राम्रो हो ।’ 

दीपिकाले आफू त्यसबेला सोझी भएका कारण पनि धोका पाएकी बताएकी छिन् । ‘रंगेहात पक्राउ गरे पनि मैले उसलाई एक अर्को मौक दिएकी थिएँ । त्यसबेला मेरो दिनमा धेरै कुरा खेलिरहेका थिए ।’ 

रणवीरको धोकापछि पनि आफूभित्रै केही गल्ती छ कि भनेर महशुस गरे पनि त्यो नभएको उनले बताएकी थिइन् । उनले अघि भनेकी छिन्, ‘धोका दिनु कसैको बानी नै हुने रहेछ । उसबाट धोका बाहेक अरु के नै अपेक्षा गर्न सकिन्छ र ? धोका कुनै पनि बलियो सम्बन्धलाई पनि कमजोर बनाउँछ । जब सम्बन्धमा धोका पाइयो भन्ने इज्जत पनि जान्छ र भरोसा पनि सकिन्छ ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर १७, २०८०

गायक हेमन्त शर्मा आइतबार पाल्पाली दर्शकमाझ प्रस्तुत हुँदैछन् । माथागढी गाउँपालिकाको सराइमा जारी महोत्सवमा पुगेर उनले प्रस्तुति दिन लागेका हुन् । उनीसँगै अहिलेकी चर्चित गायिका समीक्षा अधिकारी पनि महोत्सवमा आकर्...

मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस १०, २०८०

कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् ।  निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ ।  उ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x