×

NMB BANK
NIC ASIA

भ्याक्सिन लगाएको दुई दिनमै स्वास्थ्यकर्मीको मृत्यु, फाइजरको भ्याक्सिनमाथि आशंका

पुस २१, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भ्याक्सिनलाई लिएर खुशीयालीका खबर आइरहेका बेला एक भयानक खबर पनि आएको छ । पोर्चुगलमा फाइजरको भ्याक्सिनलाई लिएको दुई दिनमै एक महिला स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

सोनिया असेवेदो क्यान्सर अस्पतालमा काम गर्थिन् । कोरोना भ्याक्सिन लिएको करिब ४८ घण्टामा उनको अचानक मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । डेलिमेलमा छापिएको एक समाचार अनुसार दुई बच्चाकी आमा सोनिया पोर्चुगल इन्स्टीट्युट अफ अन्कोलोजीमा काम गर्थिन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

फाइजरको भ्याक्सिन लगाएपछि उनमा कुनै साइड इफेक्ट भने देखिएको थिएन । सोनियाका पिता अबिलियो असेवेदोले एक स्थानीय मिडियासँग कुरा गर्दै खोप लगाएपछि आफ्नी छोरीको हालत सामान्य नै रहेको बताएका छन् । तर, उनले आफ्नी छोरीको मृत्यु के कारणले भएको हो भन्ने जान्न खोजेको बताएका छन् । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

सोनियाको अस्पतालले पनि उनलाई फाइजरको भ्याक्सिन लगाइएको पुष्टि गरेको छ । अस्पतालका अनुसार ३० डिसेम्बरमा जब सोनियालाई भ्याक्सिन लगाइयो तब उनीमा कुनै लक्षण देखिएका थिएनन् । अस्पतालले सोनियाको मृत्युको कारणबारे छानबिन चलिरहेको बताएको छ । 

मृतक सोनिया क्यान्सर अस्पतालमा पछिल्लो १० वर्षदेखि कार्यरत थिइन् । उनी परिवारसँग बस्दै आए पनि मृत्यु भने एक पाट्नरको घरमा भएको छ । भ्याक्सिन लगाएपछि सोनियाले फेसबुकमा आफ्नो फेसमास्कका साथ तस्वीर साझा पनि गरेकी थिइन् । साथै उनले लेखेकी थिइन्, ‘आज मैले कोरोनाको भ्याक्सिन लगाएकी छु ।’ 

सोनियाका पिताका अनुसार उनी नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो पाट्नरसँग खुशीयाली मनाउन गएकी थिइन् । तर, बिहान सोनियाको मृत्युको खबर आएपछि आफू झसंग भएको सोनियाँका पिताले बताएका छन् । 

सोनियाको अचानक भएको मृत्युले फाइजरको भ्याक्सिनमाथि कैयौं प्रश्न खडा गरेको छ । सोनियाका साथै अस्पतालका अन्य पाँचसय ३८ जना कर्मचारीले पनि यो भ्याक्सिन लगाएका थिए । अब सोनियाको मृत्युपछि सबै कर्मचारी त्रसित बनेका छन् ।

पोर्चुगलको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म हालसम्म ६ हजार एक सय १८ जनाको मृत्यु भएको छ भने, दुई लाख २७ हजार बढी संक्रमित भेटिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x