×

NMB BANK
NIC ASIA

‘एउटा यस्तो प्रेम कहानी’ हेर्न प्रधानमन्त्री ओलीलाई निम्तो

पुस २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शिव श्रेष्ठले ‘एउटा यस्तो प्रेम कहानी’ हेर्नका लागि प्रधानमन्त्री केपी ओलीलाई निम्तो दिएका छन् ।

Muktinath Bank

प्रधानमन्त्रीले समय मिलाएर फिल्म हेर्न आउने आश्वासन दिएका छन् । लोकान्तरसँग बोल्दै अभिनेता श्रेष्ठले भने, ‘प्रधानमन्त्री लामो समयपछि हल खुलेकोमा खुशी हुनुहुन्छ । सम्भवतः हाम्रो फिल्म हेर्न आउनुहुन्छ भन्ने अपेक्षा गरेको छु ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अभिनेता शिव श्रेष्ठको चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ माघ १ गते देशभरका हलमा प्रदर्शन हुँदैछ । यो चलचित्रमा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज श्रेष्ठ, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुसाल, किरण केसी, मिथिला शर्मा, रेखा फागो, नरेन खड्का लगायतका कलाकारको अभिनय छ ।


Advertisment
Nabil box
Kumari

शिव श्रेष्ठले प्रदर्शनका बेला भव्य प्रिमियर आयोजना समेत गर्ने तयारी गरेका छन् । सरकारले आइतवार देशभरका हल खोल्न दिने निर्णय गरेको थियो । सरकारी नियमअनुसार ५० प्रतिशत अकुपेन्सीमा मात्र फिल्म देखाउन पाइने छ । सोही कारण शिवको महंगो बजेटमा निर्माण भएको चलचित्र चल्छ वा चल्दैन, दर्शक कत्तिको आउँछन् भन्ने कुनै अनुमान लगाउन सकिएको छैन । लकडाउनपछि पहिलोपटक शिव श्रेष्ठले हलमा चलचित्र प्रदर्शन गर्न लागेका हुन् ।

Vianet communication
Laxmi Bank

सोही दिन चलचित्र ‘एक लभर’ समेत प्रदर्शन हुँदैछ । सर्ट मुभीको रूपमा चलचित्र निर्माण भए पनि यसको चौतर्फी चर्चा छ । चलचित्र भने यूटुयुबमार्फत प्रदर्शन हुनेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

अभिनेता राजेश हमालबारे नकारात्मक टीकाटिप्पणी कमै हुने गरेको छ ।  सामाजिक सञ्जालमा पनि उनीबारे आलोचना गरेको खास्सै पाइँदैन । तर, यसपटक भने फेसबुक पोष्टमा राजेशले आलोचना खेपेका छन् । उनले फेसबुकमा ...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

मंसिर २७, २०८०

निर्देशक राजु गिरीले ‘ईश्वर’ नामक चलचित्र निर्माणको घोषणा गरेका छन् । दिव्या कंगना फिल्मसको प्रस्तुतिमा बन्ने चलचित्रमा गिरीको लेखन एवं निर्देशन रहनेछ । यसमा पटकथा एवं संवाद भोजराज देवकोटाको रहनेछ ...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x