कात्तिक २५, २०८०
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
दूधलाई तपाई शुद्ध रुपमा वा बेसार र अन्य कुराहरु मिसाएर पनि पिउन सक्नुहुन्छ । दूधमा प्रोटिन, भिटामिन ए, बी१, बी १२, बिटमिन डी, पोटासियम र म्याग्नेशियम हुन भएकाले यो निकै पोषक मानिन्छ ।
आयुर्वेदका अनुसार दूधलाई मिल्कशेकका रुपमा पिउनु स्वास्थका लागि फाइदाजनक छैन । डाक्टर वसन्त लादद्धारा लेखिएको पुस्तक ‘द कम्प्लिट बुक अफ आयुर्वेदिक होम रेमेडिज’ का अनुसार दूधमा कुनै फल, केरा, आप आदी मिलाएर प्रयोग गर्नु राम्रो हुँदैन ।
दूधमा केरा मिसाएर सेवन गर्दा शरीरमा टक्सिन जम्मा हुन थाल्छ र यसका कारण चिसो, एजर्ली तथा छाला सम्बन्धी समस्या देखिनसक्छ ।
आयुर्वेदका अनुसार दूध पिउने एक विशेष समय हुन्छ । कहिले पिउने र कहिले नपिउने भन्ने विषयले यसबाट कसरी ज्यादा लाभ लिन सकिन्छ भन्ने निर्धारण गर्छ । दूधलाई बिहान वा राती सुत्नभन्दा अघि पिउनुस् । यदी शरीर बनाउन चाहनुहुन्छ भने यसलाई बिहान पिउनुस्, अन्यथा राती सुत्नुअघि पिउनुस् । यसको अधिक लाभ लिनका लागि तपाईले अस्वगन्धा र त्रिफला मिसाएर पिउनसक्नुहुन्छ, जसले तपाई राम्रो निन्द्रा दिन्छ र तपाईको आँखाका लागि पनि ठिक हुन्छ ।
दूधमा सेडेटिभ गुण पनि हुन्छ, जसकारण राती यसलाई पिउँदा यसमा मौजूद सेरोटोनिनले तपाईलाई शान्ति प्रदान गर्छ र राम्रो निन्द्रा दिन्छ ।
दूध पचाउन समस्या छ भने बिहान पिउनुस्, परम्परागत मान्यताअनुसार बिहान दिन पिउदा सहजसँग पच्छ । यद्यपी, आजको समयमा एक्सरसाइज गरेपछि कसैले बिहान शुद्ध दुधमात्रै पिउँछ भने उसलाई एसिडिटी हुनसक्छ । त्यसैले दूधलाई चिया पा पराठा वा नमकिनसँग प्रयोग गर्नु राम्रो हुन्छ ।
यदी तपाईलाई मसल्स बनाउनुछ भने रात मा दूध पिउनुस्, धेरैजसो न्युट्रसियन्सहरुका अनुसार रातमा सुत्दाको समय केही पनि खाँदा वा पिउँदा तपाईलाई एक उर्जा मिल्छ, जब तपाईको शरीर पुरै तरिकाले रिल्याक्स भइरहेको हुन्छ । यद्यपी, आयुर्वेदका अनुसार दूधमा भएको राम्रो पाचक र सेडेटिव गुणका कारण यसलाई राती प्रयोग गर्दा राम्रो हुन्छ ।
कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १ तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...
काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ । पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...
स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...
धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...
काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...
काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ । विश्वभर नै आलुको बढी प्रयोग हुने ...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...