×

NMB BANK
NIC ASIA

ट्रम्पका छोेराले इलोन मस्कलाई भने– मेरा बुवालाई प्रतिबन्ध नलगाउने याप बनाउनुस्

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पका छोरा ट्रम्प जुनियरले संसारका सबभन्दा धनी व्यक्ति इलोन मस्कलाई आफ्ना पितामाथि प्रतिबन्ध नलगाउने सामाजिक सञ्जाल प्ल्याटफर्म बनाउन आग्रह गरेका छन् । 

Muktinath Bank

गत साता ट्रम्प समर्थकहरूले संसद् भवनमा आक्रमण गरेपछि ट्विटरले ट्रम्पमाथि स्थायी प्रतिबन्ध लगाएको थियो । त्यसपछि अन्य सामाजिक सञ्जाल प्ल्याटफर्महरूले पनि उनीमाथि प्रतिबन्धको घोषणा गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुनियर ट्रम्पले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै भने, ‘इलोन मस्कले सामाजिक सञ्जाल प्ल्याटफर्म किन नबनाएका ? उनले मानिसहरूलाई आफ्नै बलबुतामा अन्तरिक्ष पुर्‍याएका छन् । उनले बनाएको प्ल्याटफर्म ट्विटरभन्दा बढी प्रभावकारी हुन सक्छ ।’


Advertisment
Nabil box
Kumari

उनले थपे, ‘म रूढिवादी प्ल्याटफर्म बनाउने पैरवी गरिरहेको छैन । म त हामीलाई नियन्त्रण नगर्ने हिसाबमा अन्य व्यक्तिसँग आफ्नो विचारधारा शेयर गर्ने प्ल्याटफर्म खोजिरहेको छु । इलोन, यस्तो अवधारणा सहितको प्ल्याटफर्म ल्याउनुस् । अमेरिकामा अभिव्यक्ति स्वतन्त्रतालाई बचाउने व्यक्ति तपाईं नै हुनुहुन्छ ।’

Vianet communication
Laxmi Bank

ट्रम्पले आफूमाथि प्रतिबन्ध लगाइएपछि ठूला प्रविधि कम्पनीहरूको आलोचना गरेका छन् । अनि ट्विटरका सीईओ ज्याक डोर्सीले ट्रम्पमाथि प्रतिबन्ध लगाउनु जरूरी भए पनि आफूलाई कुनै खुशी नलागेको बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x