×

NMB BANK
NIC ASIA

बेल्जियम : राजा सवार कारमा दंगाबाजहरूले गरे आक्रमण

माघ २, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

बेल्जियमको राजधानी ब्रसेल्समा त्यहाँका राजा चढेको कारमा दंगाबाजहरूले बुधवार आक्रमण गरेका छन् । 

Muktinath Bank

काला जातिका एक पुरुषको प्रहरी हिरासतमा मृत्यु भएपछि दंगा भड्किएको हो । ती पुरुषलाई कोरोनाभाइरस नियम तोडेकोमा पक्राउ गरिएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राजा फिलिप्पे आफ्नो सरकारी निवास प्यालेस अफ लाएकेन जाँदै गर्दा उनको बीएमडब्ल्यू कारमा प्रोजेक्टाइल प्रहार गरिएको थियो । त्यसपछि राजाका सुरक्षाकर्मीहरूले सुरक्षा दिएर गाडीलाई बेस्सरी कुदाएका थिए । 


Advertisment
Nabil box
Kumari

पाँच सयभन्दा बढी विरोधकर्ताहरू २३ वर्षीय युवक इब्राहिम ब्यारीको मृत्युपछि ब्ल्याक लाइभ्स म्याटरको ब्यानर बोकेर प्रदर्शन गरिरहेका थिए । 

Vianet communication
Laxmi Bank

ब्यारीलाई प्रहरीले शनिवार पक्राउ गरेको थियो । घरबाहिर चारजनाभन्दा बढी भेला हुन नपाउने नियम उनले तोडेको भनी प्रहरीले समातेको थियो । 

शहरमा राति १० बजेपछि निस्कन पनि मनाही गरिएको छ । 

गत नोभेम्बर महिनादेखि कोरोनाभाइरसको दर ह्वात्तै बढेकाले नियन्त्रण गर्नका लागि कडा नियम ल्याइएको हो । 

उक्त व्यक्तिलाई प्रहरी चौकीमा ल्याउनेबित्तिकै ऊ बेहोश भएको र तत्कालै अस्पताल लगिएको प्रहरीको भनाइ छ । अस्पतालमा उसलाई मृत घोषणा गरिएको थियो । 


न्यायमन्त्री भिन्सेन्ट भ्यान क्विकेनबोर्नले १०० भन्दा बढी मानिसलाई पक्राउ गरिएको जानकारी दिएका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x