शनिवार २०भन्दा बढी स्थानमा बत्ती नआउने, तालिका नै सार्वजनिक गर्यो प्राधिकरणले [तालिका]

नेपाल  विद्युत प्राधिकरणले शनिवार विभिन्न क्षेत्रमा विद्युत अवरुद्ध हुने भन्दै सूचना जारी गरेको छ । 

सटडाउन तालिका नै जारी गर्दै प्राधिकरणले विद्युत कटाैती गर्न लागेको हो ।


Advertisement

प्राधिकरणले बुढानिलकण्ठ, महाराजगञ्ज तथा पुल्चोक वितरण केन्द्रबाट करिब २१ ठाउँमा  शनिवार विद्युत प्रवाह रोकिने जनाएको छ । 

हेर्नुहोस् तालिका


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्