×

NMB BANK
NIC ASIA

युक्रेनमा कूको षड्यन्त्र गर्ने नुल्यान्डलाई बाइडनले परराष्ट्र मन्त्रालयमा ल्याउने

माघ ४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले पराष्ट्र मन्त्रालयमा हस्तक्षेपकारी नीतिनिर्माताहरूलाई ल्याउने भएका छन् । 

Sagarmatha Cement
Muktinath Bank

युक्रेनमा कूको षड्यन्त्र रच्ने भिक्टोरिया नुल्यान्डलाई मन्त्रालयमा ल्याउन खोजेर उनले रुसप्रति कठोर रवैया अपनाउने संकेत दिएका छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘यी नेताहरूले देशमा विश्वास आर्जन गरेका छन् र संसारभरि सम्मान हासिल गरेका छन् । उनीहरूलाई नियुक्त गरेर अमेरिका अब फर्केको छ र संसारको नेतृत्व गर्न तयार छ भन्ने संकेत दिएको छ,’ बाइडनले शनिवार एक विज्ञप्ति जारी गर्दै बताए । 


Advertisment
Nabil box
Kumari

उनले एन्टोनी ब्लिन्केनलाई परराष्ट्रमन्त्री बनाउन लागेका छन् ।  

Vianet communication
Laxmi Bank

मन्त्रालयमा राख्न लागिएका पाँच नयाँ अधिकारीहरूले ओबामा प्रशासनमा पनि काम गरेका थिए । 

नुल्यान्ड नियोकन्जर्भेटिभ हुन् र उनलाई राजनीतिक मामिलाको उपसचिव बनाउन लागिएको छ । उनी राष्ट्रपति रोनल्ड रेगनको प्रशासनमा पनि थिइन् र पूर्व उपराष्ट्रपति डिक चेनीकी परराष्ट्रनीति सल्लाहकार थिइन् । 

अन्य अधिकारी वेन्डी शेरम्यान (परराष्ट्र राज्उमन्त्री), ब्रायन मककियोन (व्यवस्थापन तथा स्रोत सहसचिव), बोन्नी जेन्किन्स (हतियार नियन्त्रण तथा अन्तर्राष्ट्रिय सुरक्षा उपसचिव) र उजरा जेहा (नागरिक सुरक्षा उपसचिव) छन् । 

राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिका पहिले नीति अंगीकार गरेका थिए र विदेशी हस्तक्षेप घटाएका थिए । तर बाइडनले अमेरिका फर्कियो भन्दै परराष्ट्रनीतिमा दिशापरिवर्तनको संकेत दिएका छन् । पछिल्ला नियुक्तिहरूले अमेरिकाको विश्वव्यापी तथा नैतिक नेतृत्वलाई पुनर्बहाली गर्न आफ्नो कूटनीतिक अनुभव र दक्षता उपयोग गर्ने बाइडनले बताएका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x