×

NMB BANK
NIC ASIA

ट्रम्पले जोगाएर राखेनन् आवश्यक कागजात, अहिले खोज्नको हैरान

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकाल समाप्त हुन केही दिन बाँकी रहँदा महत्त्वपूर्ण दस्तावेजहरू खोजी भइरहेको छ । 

Sagarmatha Cement
Muktinath Bank

तर ट्रम्पले रेकर्डहरू सही तरिकाले नराखेकाले संकलन गर्न अधिकारीहरूलाई गाह्रो परिरहेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

ट्रम्पसँग काम गरिसकेका एक अधिकारीका अनुसार, दस्तावेजहरूलाई सुरक्षित राख्ने विषयमा ट्रम्प लापरवाह रहे । उनले कागजात फ्याँक्नुअघि च्यात्ने गरेकाले ह्वाइट हाउसका अधिकारीहरूलाई च्यातिएका कागज टेपले टाँस्नका लागि घन्टौं मेहनत गर्नुपरिरहेको छ । 


Advertisment
Nabil box
Kumari

ह्वाइट हाउसका पूर्व आर्काइभिस्ट सोलोमन लार्टेले भने, ‘हामीले उनलाई कैयौंपटक यसो नगर्न भनेका हौं तर उनले गरिरहे ।’

Vianet communication
Laxmi Bank

ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको बैठकका बेलामा अनुवादकले लेखेको नोट पनि नियन्त्रणमा लिएका थिए । उनले ह्वाइट हाउसमा पनि आफ्ना सहयोगीले नोट गरेकोमा हप्कीदप्की गरेका थिए । 

सोसाइटी फर हिस्टोरियन्स अफ अमेरिकन फरेन रिलेसन्सका रिचर्ड इम्मरम्यानले भने, ‘यस व्यवस्थागत कमजोरीका कारण इतिहासकारहरूलाई पछि अप्ठ्यारो पर्नेछ ।’

राष्ट्रपति दस्तावेज कानूनअन्तर्गत राष्ट्रपति अभिलेखागारको सल्लाहविना र संसद्लाई सूचना नदिइकन कुनै पनि दस्तावेज नष्ट गर्न मिल्दैन । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x