×

NMB BANK
NIC ASIA

हिन्द महासागरमा चीनको जासूसी ड्रोन र गोप्य जहाज आइपुगे, भारत चिन्तित

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीनले विगत दुई वर्षदेखि गोप्य सर्वेक्षण जहाजको सहायताले भारतको जासूसी गरिरहेको भारतीय पत्रिका नवभारत टाइम्सले लेखेको छ । 

Muktinath Bank

जासूसी गर्ने क्रममा चिनियाँ जहाजले राडारमा नपर्नका लागि उपकरण बन्द गर्ने गरेको पत्रिकाले उल्लेख गरेको छ । इन्डोनेसियाका अधिकारीहरूले केही दिनअघि चीनको यस सर्वे जहाजलाई देशको जलसीमा नजिक समातेपछि यसको खुलासा भएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघि पानीमुनि चल्ने एक चिनियाँ जासूसी ड्रोन पनि इन्डोनेसिया सीमा नजिक भेटिएको थियो । 


Advertisment
Nabil box
Kumari

सर्वे गर्ने जासूसी जहाजको नाम शियाङ याङ होङ हो । जहाज ६ जनवरी मा चीनको हाइनान टापुको सान्याबाट निस्केको थियो । 

Vianet communication
Laxmi Bank

जहाजलाई इन्डोनेसियाको कोस्ट गार्डले जनवरी ११ मा सुन्डा स्ट्रेट नजिक समातेको थियो । यो महत्त्वपूर्ण स्ट्रेट भएर जाने प्रत्येक जहाजले अटोमेटेड इन्फर्मेसन सिस्टम अन राख्नुपर्छ तर चिनियाँ जहाजले त्यो गरेन । 

इन्डोनेसियाको कोस्ट गार्डले सोधपुछ गर्दा चिनियाँ टोलीले सिस्टम खराब भएको बहाना बनायो । 

रक्षा वेबसाइट द ड्राइभको रिपोर्टअनुसार, जासूसी ड्रोनहरूबाट उपलब्ध सूचनाका आधारमा चीनका घातक पनडुब्बीहरू दक्षिण चीन सागरबाट सजिलै हिन्द महासागरसम्म पुग्न सक्छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x