गायिका प्रमिलाको ‘ओ साइँला’ (भिडियोसहित)

गायिका प्रमिला राईको आवाजमा निर्माण भएको ‘ओ साइँला’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।  गीतमा मज्जाको राईको शब्द र मबिन्द्र राईको कम्पोज छ ।

लामो समयदेखि हङकङ बस्दै आएका मज्जाको राई हङकङमा म्युजिक भिडियो निर्माण तथा छायांकनमा चिनिएको नाम हो ।
तर, प्रमिलाको यो गीत भने नेपालमै खिचिएको हो ।


Advertisement

गाउँघरमा मनोरञ्जनको पाटो रोदी घरको संस्कृतिलाई गीतमा प्रस्तुत गर्न खोजिएको छ । मबिन्द्रकै निर्देशन रहेको गीतको भिडियोमा ओम गुरुङ र मेरिना राई फिर्चड छन् ।

गीत हेर्नुहोस्


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्