×

NMB BANK
NIC ASIA

प्रेमीलाई भेट्न नदिँदा छोरीले मारिन् पितालाई, दुर्गन्ध रोक्न छरिन् पर्फ्युम

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतको मध्य प्रदेशमा रहेको बैतूलमा मुटु कँपाउने घटना भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

एक नाबालिग छोरीले आफ्नो प्रेमी र साथीहरूसँग मिलेर पिताको हत्या गरेकी छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मृतक श्रीराम हुरमाडेले ती बालिकालाई धर्मपुत्री बनाएका थिए । 


Advertisment
Nabil box
Kumari

प्रहरीका अनुसार, ती नाबालिग किशोरीलाई पिताले प्रेमीसँग मोबाइलमा कुरा गर्न दिँदैनथिए । अनि सँगै घुम्न जान पनि दिँदैनथिए । 

Vianet communication
Laxmi Bank

त्यसपछि धर्मपुत्रीले पिताको हत्या गरिन् र शवलाई कम्बलमा बेरेर घरपछाडिको झुप्रोमा लुकाइन् । 

प्रहरीले ती नाबालिग किशोरीका साथै अन्य तीन आरोपित अनवर खान, शिखर र अनिल सोनारियालाई पक्राउ गरेको छ । 

मृतक श्रीरामका साला बबलू नागलेले भिनाजुसँग दिनदिनै कुरा हुने गरेको तर १२ जनवरीदेखि कुरा हुन नसकेको भनी प्रहरीलाई खबर गरेका थिए । अनि श्रीरामको घर रहेको सुभाष नगरमा छिमेकीहरूले दुर्गन्ध आइरहेको पनि बताएका थिए । 

त्यसपछि प्रहरीले खोजतलास गर्दा श्रीरामको टाउकोमा चोट लागेको र घाँटी रेटिएको पाए । 

सोधखोज गर्दा छोरी र उसका साथी दोषी पाइए । उनीहरूले लाशबाट दुर्गन्ध नआओस् भनी पर्फ्युम समेत छर्केका थिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x