×

NMB BANK
NIC ASIA

कोरोनाको खोप लगाएको ४५ दिनसम्म रक्सी नपिउन चेतावनी

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

कोभिड–१९ को खोप लगाएको ४५ दिनसम्म मदिरापान नगर्न भारतको बेंगलुरु राज्यका प्राविधिक सल्लाहकार समितिका अध्यक्ष एमके सुुदर्शनले चेतावनी दिएका छन् ।

Muktinath Bank

कुनै पनि खोप लगाएपछि रक्सी पिउन नहुने उनको भनाइ छ । ‘रक्सी पिउँदा शरीरको इम्युन रेस्पोन्समा असर पर्छ । अन्य खोपमा पनि त्यही देखिएको छ । रुसमा दिइएको स्पुतनिक भी खोपमा पनि त्यसको उल्लेख गरिएको छ,’ उनले द हिन्दू पत्रिकालाई बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

भारतले कोभीशील्ड र कोभ्याक्सिन नामका दुईवटा खोप बनाएको र खोपको फाइदा अत्यधिक होस् भन्ने सुनिश्चित गर्न चाहेको उनको भनाइ छ ।
 


Advertisment
Nabil box
Kumari

मणिपाल हस्पिटल्सका अध्यक्ष सुदर्शन बल्लाल बेंगलुरुका कोभिड–१९ विज्ञ समितिका एक सदस्य हुन् । उनी पनि रक्सी नपिउन सल्लाह दिन्छन् । 

Vianet communication
Laxmi Bank

अल्कोहलले व्यक्तिको रोगप्रतिरोधक क्षमता बिगार्छ । रुसमा पनि खोप लगाएपछि मदिरापान नगर्न सल्लाह दिइएको थियो किनकि त्यहाँ अत्यधिक रक्सी पिउने गरिन्छ । तर अमेरिकी वैज्ञानिकहरूले खोप लगाएपछि रक्सी नपिउन भनेका छैनन् । त्यसो हुँदाहुँदै पनि अत्यधिक मदिरापान चाहिँ गर्नै हुँदैन,’ उनले भने । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x