×

NMB BANK
NIC ASIA

भारतले केही हप्तामै कोरोनाको खोप निर्यात गर्ने, छिमेकीलाई प्राथमिकता

माघ ५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

भारतले देशमा बनाएको कोभिडविरुद्धको खोप छिमेकी मुलुकहरूलाई केही हप्ताभित्रै निर्यात गर्ने भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

शुरूमा भारतका छिमेकीहरू नेपाल, भुटान, बंगलादेश, म्यान्मार, श्रीलंका, अफगानिस्तान, माल्दिभ्स र मौरिससमा खोप पठाइनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पहिलो खेप सद्भावका लागि पठाइनेछ भने त्यसपछिका खेपहरूको पैसा तत्तत् देशहरूले सिरम इन्स्टिच्युट वा भारत बायोटेकलाई तिर्नुपर्नेछ ।


Advertisment
Nabil box
Kumari

भारतले शनिवारबाट कोभिडविरुद्धको खोप लगाउन थालेको छ । पहिलो दिन १ लाख ९० हजार मानिसले खोप लागएका छन् ।

Vianet communication
Laxmi Bank

भारत सरकारसँग कोभिड खोपको अनुरोध गर्ने नेपाल पछिल्लो मुलुक हो । म्यान्मार र बंगलादेशले सिरम इन्स्टिच्युटसँग खोपका लागि सम्झौता गरिसकेका छन् । 
 

भारतीयहरूले तिरेकै जति रकम अन्य देशले पनि तिर्ने भारत सरकारका स्रोतहरूले द टाइम्स अफ इन्डिया पत्रिकालाई बताएका छन् । तर भारतले आफ्नो जनसंख्यालाई पर्याप्त भएपछि मात्र निर्यात गर्ने योजना रहेको उनीहरूको भनाइ छ । 

टाढाका अन्य मुलुकहरूका स्वास्थ्य संस्थाले भारतका कम्पनीहरूसँग सम्झौता गरेपछि मात्र खोप पाउनेछन् । ब्राजिलको फियोक्रुज इन्स्टिचुटले भारतको सिरम इन्स्टिच्युटसँग सम्झौता गरिसकेको छ । यूएई, साउदी अरब, ​मोरक्को, दक्षिण अफ्रिका लगायतका मुलुकले पनि सम्झौता गरेका छन् । तर उनीहरूले भारत सरकारबाट क्लियरेन्स लिनुपर्छ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x