×

NMB BANK
NIC ASIA

यी व्यक्तिलाई भाडामा लिन्छन् मानिसहरू, के छ उनमा त्यस्तो ?

चैत १९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

आजकलको जमानामा सबै कुरा भाडामा पाइन्छ । तर मान्छे भाडामा पाइने कुरा चाहिँ अलि अनौठै लाग्छ । 

Sagarmatha Cement
Muktinath Bank

जापानमा ३७ वर्षीय शोजी मोरिमोटो भाडामा उपलब्ध छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी पहिले प्रकाशन उद्योगमा काम गर्थे । अहिले बेरोजगार छन् । मानिसहरू उनलाई भाडामा लिन्छन् अनि उनीसँग समय बिताउँछन् । 


Advertisment
Nabil box
Kumari

ट्विटरमा उनका २ लाख ६८ हजार फलोअर छन् । 

Vianet communication
Laxmi Bank

उनी राजधानी टोक्योमा बस्छन् । उनलाई १० हजार येन भाडा तिरेर जसले पनि लैजान सक्छ । उनी मानिसहरूसँग बस्छन्, केही प्रतिक्रिया दिन्छन् र सँगै खाना खान्छन् । 

सन् २०१८ मा उनले आफू भाडामा उपलब्ध रहेको भनी ट्विटरमा घोषणा गरे । 

काम शुरू गरेदेखि उनले लगभग तीन हजार मानिससँग समय बिताइसकेका छन् । दिनको कम्तीमा तीन ग्राहक उनीसँग सम्पर्क गर्छन् । 

व्यस्त जीवनशैलीका कारण कसैसँग कुरा गर्न नपाएर बोर भएका मानिसले शोजीलाई भाडामा लिने गरेका छन् । 

उनले ग्राहकसँग उचित दूरी राखेर कुराकानी गर्ने गरेका छन् । 

उनी विवाहित हुन् र ओसाका विश्वविद्यालयबाट भौतिकशास्त्रको डिग्री गरेका छन् । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १५, २०७८

हामी सबैले जीवनमा धेरैचोटि औषधि सेवन गरेका छौं । ट्याब्लेटका अलावा हामीले क्याप्सुल पनि खाएका हुन सक्छौं । क्याप्सुलको रंग दुईथरी हुन्छ तर धेरैजनाले यसमा ध्यान दिँदैनन् । किन यसो हुन्छ त ? खासमा क्याप्सुल...

कात्तिक १८, २०७८

कहिलेकाहीँ हाम्रो आँखा अचानक फर्फराउन थाल्छ । अनि हाम्रो देशमा आँखा फर्फराउनुलाई शुभ अशुभ फलसँग जोडेर हेर्ने गरिन्छ । दाहिने आँखा फर्फराउँदा शुभ हुने अनि देब्रे फर्फराउँदा अशुभ हुने विश्वास गरिन्छ । तर यो...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३०, २०८०

भारतको बिहारमा एउटा अनौठो बच्चा जन्मिएको छ । सोमवार बिहारको  छपरा शरको मुसल्लास्थित एक प्राइभेट क्लिनिकमा चार हात, चार खुट्टा र दुई मुटु भएको बच्चा जन्मिएको हो । भारतीय सञ्चार माध्यमका अनुसार तर, टाउक...

भदौ ७, २०८०

गर्मीमा लामखुट्टे वा मच्छडको प्रकोप बढी नै हुन्छ ।  झुलबाहिर बस्दा वा​ लिक्विड रिपेलेन्ट वा गनाउने धुप नराख्दा लामखुट्टेले टोकेर हैरान बनाउँछ । तर लामखुट्टेले कसैलाई बढी टोक्छ भने कसैलाई कम ।  ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x