×

NMB BANK
NIC ASIA

अमेरिकामा अवैध रूपमा बसिरहेका आप्रवासीले ५ वर्षमा ग्रीन कार्ड पाउने कानून बनाइँदै

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

अमेरिकाका राष्ट्रपति–निर्वाचित जो बाइडनले कार्यभार सम्हालेकै दिन विस्तृत आप्रवासन विधेयक सार्वजनिक गर्ने योजना बनाएका छन् । 

Muktinath Bank

देशमा अवैध रूपमा बसिरहेका एक करोड १० लाख मानिसलाई आठ वर्षमा नागरिकता दिलाउने उक्त विधेयकको उद्देश्य रहनेछ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

राष्ट्रपति डोनल्ड ट्रम्पले आप्रवासनका विषयमा अपनाएको कठोर नीतिलाई विधेयकले उल्ट्याउनेछ । 
 


Advertisment
Nabil box
Kumari

बाइडनले चुनावी अभियानका दौरान ल्याटिनो र अन्य समुदायका मानिसलाई गरेको प्रतिबद्धता कार्यान्वयन गर्न खोजेका हुन् । 

Vianet communication
Laxmi Bank

हालैका वर्षमा कुनै कानूनी हैसियत विना नै देशमा बसिरहेका व्यक्तिलाई नागरिकता प्राप्त गर्ने यो सबभन्दा छिटो उपाय हो । तर रिपब्लिकनहरूले सीमा सुरक्षामा थप बलियो बनाउनुपर्ने भनी राखेको मागलाई प्रस्तावित विधेयकले संलग्न नगरेकाले संसदबाट यो पारित हुन कठिन देखिन्छ । 

सयौं पृष्ठ लामो विधेयक बाइडनले बुधवार शपथ लिएकै दिन प्रस्तुत गरिने बताइएको छ । 

राष्ट्रपति उम्मेदवारका रूपमा बाइडनले आप्रवासनका विषयमा ट्रम्पका गतिविधिहरूले अमेरिकी मूल्यमान्यतामाथि निरन्तर प्रहार गरेको बताएका थिए । सीमामा सुरक्षा वृद्धि गर्दै आप्रवासनमा पुर्‍याइएको क्षतिलाई भरपाई गर्ने उनले प्रतिज्ञा गरेका थिए । 

यस कानूनअन्तर्गत अमेरिकामा सन् २०२१ को जनवरी १ सम्ममा कानूनी हैसियतविना नै बसिरहेका मानिसले अस्थायी कानूनी हैसियत वा ग्रीन कार्ड पाँच वर्षमा ग्रीन कार्ड पाउनेछन् । 

उनीहरूले पृष्ठभूमि परीक्षण उत्तीर्ण गर्नुपर्नेछ, कर तिरेको हुनुपर्नेछ र अन्य आधारभूत दायित्व निर्वाह गरेको हुनुपर्नेछ । त्यसपछि उनीहरूले अंगीकृत नागरिकता पाउने इच्छा गरेमा तीन वर्षभित्र पाउने व्यवस्था मिलाइनेछ । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x