×

NMB BANK
NIC ASIA

माधव नेपाल र मलाई हेपेर ओलीले दुईवटा ब्लन्डर गर्नुभयो, बाजी हारिसक्नुभयो – प्रचण्ड

माघ ६, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपाल र आफूलाई हेपेर प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले ब्लन्डर (गम्भीर गल्ती) गरेको आरोप लगाएका छन् । ओलीले बाजी हारिसकेको दाबी समेत प्रचण्डले गरे । 

Sagarmatha Cement
Muktinath Bank

‘केपीजी तपाईंले ब्लन्डर गर्नुभयो, माधवजीलाई हेपेर माधवजीको पक्षमा रहेका इमान्दार कम्युनिस्ट क्रान्तिकारीहरूलाई अपमानित गरेर प्रचण्डलाई प्रयोग गर्छु भन्ने सोच्नुभयो । प्रचण्डलाई ल्याएर जे भन्यो त्यही मान्ने बनाउँछु भन्ने ब्लन्डर गर्नुभयो । तपाई सिद्धिनुभयो । तपाईंले बाजी हारिसक्नुभयो । लडाईं हारिसक्नुभयो,’ नेकपा समर्थित पत्रकारहरूको संस्था प्रेस संगठनको भेलालाई मंगलवार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले भने, ‘आफ्नो कर्मले आफूलाई सिध्याउनु भयो ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रचण्डले आफू युद्धको कमान्डर पनि भइसकेको व्यक्ति भएकाले कठोर हुनुपरे कसैलाई भित्तामा पुर्‍याउन पनि तयार हुने टिप्पणी गरे । ‘मलाई फकाएको भए देश नै दुर्घटना पर्नसक्थ्यो, म भावुक मान्छे फकायो भने फक्किने मान्छे । कठोर हुनुपर्‍यो भने फेरि युद्धको नेतृत्व गर्ने कमान्डर पनि थिएँ नि कुनै बेला । कठोर हुनुपरे भित्तामा पुर्‍याउन पनि तयार हुन्छु, अहिले पनि तयार भएकै छु,’ प्रचण्डले भने । 


Advertisment
Nabil box
Kumari

प्रतिनिधिसभा विघटनको दिनदेखि ओलीको हातमा अब केही बाँकी नरहेको प्रचण्डले जिकिर गरे ।

Vianet communication
Laxmi Bank

‘केपीको हातमा अब केही छैन, जुन दिनमा प्रतिनिधि सभा विघटन भयो, त्यही दिनदेखि अब चिजहरू अन्तै छ,’ प्रचण्डले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x