ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ खिजिफलाटे बस्ने ३१ वर्षीया मसलिमाया तामाङ आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
लोकान्तर संवाददाता