कोठामा एक मृत अवस्थामा फेला

ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिका-५ खिजिफलाटे बस्ने ३१ वर्षीया मसलिमाया तामाङ आफ्नै घरको कोठामा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


Advertisement

 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्