लोक सेवा आयोगले निकाल्यो अन्तर्वार्ताको सूचना !

लोक सेवा आयोगले विभिन्न पदका लिखित परीक्षामा उत्तीर्ण उम्मेदवारलाई अन्तर्वार्ताका लागि बोलाउने सूचना प्रकाशित गरेको छ ।

उपसचिव वा सो सरहका पदमा छनौट भएका उम्मेदवारलाई अन्तर्वार्ता दिन आउँदा सक्कल कागजात र प्रवेशपत्र ल्याई १ घण्टा अगावै उपस्थित हुन सूचित गरिएको छ ।


Advertisement

लोक सेवा आयोगको केन्द्रीय कार्यालय अनामनगरमा अन्तर्वार्ता हुने जनाइएको छ ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्