×

NMB BANK
NIC ASIA

सपथलगत्तै बाइडेनको* सम्बोधन : के–के भने ?

माघ ८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जो बाइडेन अमेरिकी इतिहासमा सबैभन्दा बढी उमेरका राष्ट्रपति बनेका छन् । ७८ वर्षीय उनले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । कमला ह्यारिसले पनि उपराष्ट्रपतिको शपथ लिएकी छिन् ।
शपथपछि सम्बोधन गर्दै बाइडेनले आज अमेरिका र लोकतन्त्रको दिन भएको भन्दै लोकतन्त्रलाई कहिल्यै मर्न नदिने प्रण गरे । उनले भने, ‘यो अमेरिकाको दिन हो । लोकतन्त्रको दिन हो । आशाहरुको दिन हो । हामी

Muktinath Bank

प्रजातन्त्रका लागि काम गरिरहेका छौं । हामीले यो फेरि बुझेका छौं कि प्रजातन्त्र कमजोर र नाजुक अवस्थामा छ, तर लोकतन्त्र कायमै छ ।’
उनले अगाडि भने, ‘केही दिनअघि यहाँ हिंसा हुन पुग्यो । जवकी दुई सय वर्षअघिदेखि शान्तिपूर्वक सत्ता हस्तान्तरण भइरहेको  थियो । म सबै पूर्वराष्ट्रपतिलाई धन्यवाद दिन चाहन्छु । जो यहाँ आएनन् उनलाई पनि सलाम, तर उनले अमेरिकाको सेवा गर्ने मौका पाए ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले आगामी दिन चुनौतिपूर्ण र धेरै लामो यात्रा तय गर्नुपर्ने भन्दै राम्रो गर्नका लागि सम्पूर्ण शक्ति खर्चिने बताए ।
उनले भने, ‘पूरै अमेरिकाको एकजुट राख्नको लागि मेरो आत्मादेखि नै कोशिस रहनेछ । म हरेक अमेरिकीलाई यसमा गम्भीर हुन अपील पनि गर्दछु ।’ सबैखालको आतंकवाद एकताबाटै हराउन सकिने उनको भनाइ छ ।


Advertisment
Nabil box
Kumari

-यसअघि समाचारको शीर्षकमा बाइडेन हुनुपर्नेमा अन्यथा भएकाले क्षमायाचनासहित सच्याइएको छ

Vianet communication
Laxmi Bank

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x